यो अत्यन्तै संम्वेदनशिल बिषय हो ।
पन्ध्रदिन अघि बिहान २ बजे काम परेर बुवाले मलाई फोन गर्नुभयो तर, धेरैबेरसम्म मेरो फोन नम्बर ब्यस्तका ब्यस्त देखाएछ । जबकि म मस्त निन्द्रामा थिए । मलाई उतिबेलै लाग्या थियो मेरो नम्बर कल बाइपासमा पर्यो ।
कल वाइपासका हस्तिहरुले चलाएको देशमा यतिसम्म साइवर असुरक्षा त हुनु नपर्ने !!
@Hariw0n बैंक नगई मोबाइल बैंकिङ एक्टिभ गर्न सकिन्छ तर त्यस्तो अवस्थामा कारोबारको limit एकदम थोरै हुन्छ। त्यसमाथि मोबाइल बैंकिङ्ग एक्टिभ गर्दा OTP अनिवार्य हुन्छ! धेरै केसमा ग्राहकले थाहा नपाई बच्चाहरूले गेम खेलेको बेला scammer लाई OTP दिएको पनि भेटेको छु दादा मेरो अनुसन्धानमा 😁