West Bengal Estate Acquisition Act 1955 अन्तर्गत दार्जीलिङको भूभाग पश्चीम बंगाल राज्यमा अन्य जिल्ला झै एकिकरण नभएको दार्जीलिंगवासीको नागरिकता कता पर्छ ?
भारत सरकारले चाड़ो परिभाषित गरिदिनु पर्यो !
#SPIOs of the all Districts of North Bengal are requested to cooperate and provide Budget informations sought by the @darjecon specially the schemes, details of beneficiaries and areas covered under the Budgets allocated to the 25 treasuries in the Districts !
सिक्किम देश भारतमा विलय भएको होईन, भारतलाई देश भित्र बोलाएको होईन र? अहिले आफ्नै भूभाग दार्जिलिंग प्रति यति साह्रो घृणा किन ???
गोर्खो राष्ट्रीय कॉंग्रेस प्रमुख श्री भरत दोङ ज्यूको प्रेस वार्तामा सिक्किमबासीका कमेन्ट पढ़ेर मन दुख्यो !
https://t.co/ZFoy96ASG7
दार्जीलिंग १९५४ सालमा बेचियो, हामीले थाहा पनि पाएनौं। अब फेरी उत्तर बंगालमा बेचिने तरखर चलिहरेछ - जनता होसियार।
बंगालको जनसंख्याको अनुपातमा हामी केवल १.५० प्रतिशत छौ, त्यसौले हामी देश स्वाधीन भएको ७८ साल पछि पनि आफ्नो अधिकारको निम्ती संघर्ष गरीरेका छौ।
@BJP4India ’s @narendramodi Government returned back 6000 Acres of land to Bangladesh as per the Constitution One Hundred Amendment Act - 2015, but so called “56 inch Sinha” don’t have courage to deliver constitutional justice to the people of Darjeeling hills,
दार्जीलिङ पहाड़को जनतालाई मूल मुद्धाबाट भ्रमित गराउनलाई Tribal Status माँग गराउँने नेता अनि पार्टीहरूले Tribal को हुन् भनेर पहिला बुझाउनु पर्छ!
संविधानमा Tribal हरूको सुरक्षा मात्र लेखिएको छ तर Tribal को हुन् भनेर बुझ्नलाई देशको पुरानो संविधान Govt. of India Act 1935 पढ़नु पर्छ
Government of India must immediately declasify the remaining half portion of the Constitutional provision for the political right of Darjeeling, which has been kept classified since past five decades !
दार्जीलिङ पहाड़मा भारतको स्वतन्त्रता ऐन १९४७ कार्यान्वयन गरिएको छ वा छैन?
यदि कार्यान्वयन गरिएको छ भने, केन्द्र सरकारद्वारा प्रदान गरिने बजेट पहाड़मा आजसम्म किन उपलब्ध भएको छैन?
#जयअर्थक्रान्ति
As requested by your office to pickup parcel from the Blue Dart - Kalimpong office, I will not come to pickup my parcel for which I have heftily charged to get it delivered at my home, not your office !
Is Kalimpong @BlueDart_ Courier Office DLO (Dead Letter Office), on which one of the hill of our Kalimpong town has been named - famously known as Daelo.
Please deliver my parcel at my address, it has been more than 5 days that my parcel is lying in your office.
राष्ट्रिय पत्रकार दिवसको उपलक्ष्यमा
जनताको प्रतिनिधिहरूले पत्रकारहरूको दायित्व, जिम्मेवारी र सुरक्षाको सम्मान गरी देशको लोकतन्त्र सुरक्षित राख्ने प्रतिबद्धता जनाउन् भनी सम्पूर्ण पत्रकार समूहलाई हार्दिक मंगलमय शुभकामना तथा शुभेच्छा व्यक्त गर्दछु।
#NationalPressDay