@hello_sarkar यदि कुनै एक निकायले बिहान 7 वा 8 बजे परिक्षा गर्दा दुबैको परिक्षा दिन सम्भव हुने थियो । परिक्षा मिति सार्नु पर्ने पनि थिएन !!! धन्यवाद (1/1)
@hello_sarkar कोशी प्रदेश अप्राबिधिक तहको पाँचौ तह ( सा प्र , लेखा) को द्रोस्रो पत्रको परिक्षा मिति 2083/01/05 गते दिउँसो 1 बजे बाट छ । त्यहि दिन त्यहि समयमा माध्यमिक तहको प्रथम पत्रको परिक्षा छ । दुबैको परिक्षा कोशी प्रदेशको राजधानी बिराटनगरमा हुन्छ । (1/2)
सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा सुझाव :
https://t.co/IScubwinZQ
सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० डाउनलाेड गर्नकाे लागी तल दिइएकाे लिङ्कमा जानुहोस् ।
https://t.co/Ihg8uKvR81
प्रत्यक्ष सुझाब दिन चाहानुहुन्छ भने, यहि २०८०/१२/१७ गते शनिवार ३-५ बजेसमम्म Google Meet मा जोडिनु होल���।
https://t.co/PCGsNDAqtw
सरकारले तिर्न
*६-७खर्बका सहमतिका ongoing-project
*स्थानीयतहमा अस्पताल बनाएको ३७अर्ब
*७अर्ब पुलको बिल बाकि
यो बर्ष
*सामाजिक सुरक्षा भत्ता २५२अर्ब
*सरकारले तिेर्ने सावाब्याज ३३०अर्ब
*प्रदेश र स्थानीयतह ५७२अर्ब
*यो बर्ष ~१३���अर्ब ऋण लिसकेको
*राजश्व उठने ~११००अर्ब
कसरी चल्छ देश सोचौ !
विद्युतीय गाडी चढ्नेहरुकै खातामा आकर्षक नगद जम्मा हुँदै, इन्धनको नाममा मासिक सचिवको खातामा साढे २१ हजार र सहसचिवको खातामा १७ हजार
https://t.co/WmtXaqppm5
@hello_sarkar सुन्दरहरैचा नगरपालिकाको, मोरङ, कार्यालयमा न कर्मचारी बस्छन् , न समयमा आउँछन् । समय पालना शुन्य छ । खोइ गरिब जनताको खुन पसिनाको पैसा बाट तलब बुझेपछि समयमा अपिस आइ कार्यसम्पादन हुनु पर्ने !!!! त्यो शुन्य छ । आवश्यक पहल होस् ।
**China-India-Nepal*
Half of India (~700 million) lives within an approx. 1 hour flight from Kathmandu. Only 6% of the Chinese inhabit one-half of their vast territory that is to Nepal's immediate north. Important implications for trade, FDI, tourism -- and modes of connectivity.