स्वर्णिम सकस
प्रधानमन्त्री कार्यालयमै बजेट मस्यौदा भइरहेको भन्ने हल्ला निराधारै देखिए पनि बन्द रहेका सरकारी कारखाना सञ्चालन गर्न प्रधानमन्त्रीमा कायम हुटहुटी शमन गर्न अर्थमन्त्रीलाई सजिलो थिएन। @mahatsujit
https://t.co/G8cQDuzjAd
‘सागरको नै मुहान हुँदैन’ कि ‘सागर कुनै मुहान हुँदैन’?
‘तीनपाते’ गीतको यो लाइन धेरैले गलत गाउँछन् । भन्छन्, ‘सागरको नै मुहान हुँदैन’ । तर, खास गीतमा यहाँ ‘सागर कुनै’ मुहान हुँदैन भनिएको छ ।
Video editing: Surakshyan
Proofreading: @lendaai@subtextwithS
नेपालमा अन्डरग्र्याजुएट तहको पहिलो सेमेस्टरदेखि नै विद्यार्थीहरूले Review Paper लेख्न थाल्नु उत्साहजनक पक्ष हो, र उत्कृष्ट जर्नलहरूमा प्रकाशनका उदाहरणहरू पनि प्रशंसनीय छन्। तथापि, यससँगै questionable जर्नलहरूमा असन्तुलित रूपमा बढी प्रकाशन हुनु गम्भीर चिन्ताको विषय बन्दै गएको छ।
झन् चिन्ताजनक कुरा के छ भने, कतिपय अवस्थामा विद्यार्थीहरूले पर्याप्त सुपरभिजनबिना, आफ्नै सुपरभाइजरलाई जानकारी नदिई प्रकाशन गर्ने वा authorship सम्बन्धी आधारभूत नैतिकता समेत बेवास्ता गर्ने प्रवृत्ति देखिन्छ।
यसले व्यक्तिगत करियरमा मात्र होइन, नेपालबाट उत्पादित स्नातकहरूको समग्र शैक्षिक विश्वसनीयतामा दीर्घकालीन प्रश्न खडा गर्न सक्छ, विशेषगरी अन्तर्राष्ट्रिय स्तरमा।
अतः विश्वविद्यालयहरूले प्रारम्भिक तहदेखि नै “Research Ethics & Scientific Writing” लाई अनिवार्य पाठ्यक्रमका रूपमा समावेश गर्नु अत्यावश्यक देखिन्छ।
गुणस्तरीय अनुसन्धान संस्कृतिको आधार यहीँबाट निर्माण हुन्छ।
भर्खर किनेर ल्याएको एक किलो चिनीलाई आमाले ‘चिनी राख्ने गरेको भाँडो’मा खन्याइन् र प्लास्टिक टक्टक्याइन् । मनमनै सोचिन् – “दाल पोको पारेर राख्न काम लाग्छ ।”
केही दिनपछि, खेततिर जान लागेकी आमाले यसो आकाशतिर हेरिन् – “पानी पो पर्ला जस्तो छ, फोन भिज्ने हो कि?” पोल्टाबाट नोकिया
"We call a tariff a protective measure. It does protect. It protects the consumer very well against one thing. It protects the consumer against low prices."
— Milton Friedman
तपाईॅंका विवशता, सीमितता, गाह्रोसाँगुरो तपाईॅंले बाहेक र तपाईॅंले जति संसारमा अरू कसैले बुझ्दैन; बुझ्न चाहॅंदैन। तपाईॅंले बुझाउने प्रयत्न गरे पनि उनीहरूले आफू अनुकूल मात्र व्याख्या गर्ने छन्।
-फागुन १४
Dear editors and reviewers, please appreciate next time you see papers using 'administrative' data from low-income developing countries.
This is from Nepal.
pc: @ghimiresansar