I am delighted to share that the article I reviewed recently has been published! Contributing to this work was a great experience. 😀Looking forward to engaging
https://t.co/ev8fVFMyEW.
Got a review article published in Frontiers in Medicine under the research topic "Bacteriophages to Treat Infections with Multidrug-Resistant Pathogens"
Phage Therapy: A Revolutionary Shift in the Management of Bacterial Infections, Pioneering New Horizons in Clinical Practice, and Reimagining the Arsenal Against Microbial Pathogens https://t.co/hRE47CUZ6u
आदिकवी पनि बाहुन, महाकवी पनि बाहुन, शिरोमणी पनि बाहुन, जनकेशरी पनि बाहुन। आँशुकवी पनि बाहुन। अनि यो भूमीको सबैभन्दा पुरानो मैथली साहित्य तथा हजारौ बर्ष पुरानो यानीमाया भाकाको सर्जकहरु चाँही को?
नारी सहनशीलता एवं त्यागकी प्रतिमूर्तिमात्र नभई आबश्यक परेको खण्डमा चण्डीको रौद्राव्तर धारण गरि आफ्नो अस्मिता तथा मर्यादाको रक्षागर्न स्वयं सक्षम छ भन्ने यथार्थ बोध गराउने पर्बको उपलक्ष्यमा सम्पूर्ण मान्यजन, गुरुजन, इष्ट-मित्र, सुभचिन्तकहरुमा सु-स्वास्थ्य, दिर्घायुको कामना गर्दछु
मधेशी हेर्ने बित्तिक्कै भैया भनेर सम्बोधन गर्ने हाम्रा नेपालका दिदीबहिनीहरुले, पानीपुरीवाला/तरकारीवाला/चिया पसले तथा अरु-अरु लाई राखी बाँध्यो कि बाँधेनन,...?
वर्ण, नाम र काम अनुसार भैया भनेर सम्बोधन गर्ने ती दिदी/बहिनीहरुलाई आज रक्षाबन्धनको दिन याद गरेँ!