मेहनत,अनुशासन रआत्मविश्वासले छोरी Prashamsaलाई SEE परीक्षामा 3.73GPA (A+)सहित सफल बनाएकोमा हृदय गर्वले भरिएको छ।तिम्रो यो उपलब्धि केवल अंक होइन,संघर्ष र समर्पणको सुन्दर परिणाम हो।
अझ उच्च सफलता र सुन्दर भविष्यकाे हार्दिक शुभकामना छोरी।
बाबु आमाको आशिर्वाद सधैं तिम्रो साथमा रहनेछ।
रिडीखोला, कालीगण्डकी नदीको किनार,तीनमुखे पुल, प्रकृतिको काख, शान्त मन, शितल हावा र यो सुन्दर पल जहाँ सानो सानो कुरामा पनि जीवन दर्शन र खुसी भेटिन्छ !!
जीवन ढुङ्गाको थुप्रो जस्तै हो, सन्तुलन मिलाउन सके सुन्दर देखिन्छ, नत्र एउटा सानो गल्तीले सबै भत्किन सक्छ।
“शान्ति केवल शब्द होइन, अनुभव हो।”
गौतम बुद्ध जन्मिएको यो पवित्र स्थलले मनमा नयाँ ऊर्जा र सकारात्मकता भर्दछ।
(लुम्बिनीको पावन भूमिमा विताएका केही अमूल्य क्षणहरू)
#Lumbini#Peace#SpiritualJourney
नयाँ वर्ष २०८३को सम्पूर्णमा हार्दिक शुभकामना !
मलाई लाग्छ कसैलाई बुझाउनु भन्दा पहिले आफूले बुझ्नुपर्छ, कसैलाई मनाउनु भन्दा पहिले आफूले मनन गर्नुपर्छ । म त्यही बुझ्ने प्रक्रियामा छु, मनन गर्ने प्रक्रियामा छु । यो प्रक्रिया चलिरहने छ । भवतु सब्ब मंगलम !!
भैरहवा
मिति: २०८३/०१/०१
नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना!
यो नयाँ वर्षले जीवनमा नयाँ उमङ्ग, नयाँ आशा र सफलताको उज्यालो किरण लिएर आओस् स्वास्थ्य, खुशी र समृद्धि सधैं तपाईंको साथमा रहोस्। HAPPY NEW YEAR.