पानीको निकास थुन्नेलाई जरिवाना तिराएर त्यही जरिवानाबाट निकास खोलियो : नक्साल ढुङ्गेधारा पुनरुत्थान हुँदै !
विगत ४० बर्षअघिदेखि पानीको निकास बन्द भएको निकास सम्बन्धी समस्या समाधान !!
सबल लोकतन्त्रको लागि विधिको शासन , मानव अधिकारको रक्षा , असल नेतृत्व र कुशल प्रशासन अत्यावश्यक हो । झुठ र हिंसाको राजनिती, भ्रष्टाचार को प्रबर्द्धन गर्ने सामाजिक प्रणाली , ब्याप्त कुशासन , स्खलित नैतिकता र दलाल अर्थतन्त्र हाम्रा मुख्य शत्रु हुन । चेतना भया !!!
रेडियो , क्यामरा , पात्रो, घडी , क्याल्कुलेटर जस्ता उपकरण बिस्थापन गरेको यो भाडोले सायद परिवार र सम्बन्ध समेत बिस्थापित गर्ने होकि भन्ने चिन्ता लाग्न पो थाल्यो त ।जय प्रविधि , जय मोबाइल फोन ! ! !
सरकार !
मेरो शरीर शीतलहरले थरथरिने गरी चिसिएको छ
सानो खर र माटोको भित्ताले बनेको मेरो घर
प्रकृतिको चिसोका लागि पर्खाल बन्न सकेन
म त्यही चिसोको लहरमा चिसिएको छु।
स्व -गुरुशरण सदा
https://t.co/ZLZJM3zwVu
#भलै,मुद्दाहरू धेरै छोडिएका छन तर महत्त्व निकै छ ,जनयुद्ध शब्द माइन्युट गरी भोलिबाट लगु हुने गरी जनयुद्ध दिवसको अवसर सरकारबाट सार्वजनिक विदा दिने घोषण गर्नु हुने प्रधानमन्त्री ´प्रचण्ड´लाई बधाई !