यसपटक ३० देखि ३५ प्रतिशत मत बदर हुने देखिन्छ भने पूर्ण रुपमा सदर मत ५० प्रतिशत भन्दा बढि नहुने देखिन्छ । यसको पहिलाे जिम्मेवारी निर्वाचन आयोगको हुनेछ । यदि पूर्ण सदर मत नै खसेको मतको ५० प्रतिशत भन्दा कम भयो भने निर्वाचनकै बैधतामा नैतिक प्रश्न खडा हुनेछ । #LocalElections2022
आयरल्याण्डको ब्याट्सम्यान रन लीने क्रममा नेपाली बलरसंग ठोक्किएर लडे। मौका पाउँदा पनि नेपाली खेलाडीले रन आउट गरेनन्। नेपाली खेलाडीले देखाएको उतकृष्ट #Sports_humanship