**१ करोड डलरको सहयोग.
हार्दिक आभार श्री जेन्सन हवाङ, प्रमुख कार्यकारी अधिकृत, एनभिडिया। यस अभूतपूर्व सहयोगसँगै प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु. १० अर्ब भन्दा बढी रकम संकलन भएको छ।
“तपाइँले सरकारबाट के सहयोग पाउनु भयो?” जापानको फुकुशिमामा आएको सुनामीको ७ दिनपछि तहसनहस भएको आफ्नो घरमा सफा गर्दैगरेका एक बाँचेका वृद्धलाई पत्रकारले सोधेछन्।
“अहिले मभन्दा बढी आवश्यकता भएकालाई सहयोग गर्दै हुनुहुन्छ, मलाई पनि अवश्य गर्नुहोला,” ती वृद्धले भनेछन्!
त्यस्तो पो चेत!!
@basantabasnet you yourself read how justifiable is this line about picture and publicity.. please this is not expected from mainstreem.🙏 rest you are "sarvagyani".
बीस हजार भन्दा बढी नेपालीलाई रोजगारी दिएको र बार्षिक पच्चीस अरब भन्दा बढी नेपाल सरकारलाई राजस्व बुझाउने बिनोद चौधरी नागरिक र सरकारको खलनायक हुने र १०० जनालाई समेत रोजगार नदिएको नेटवर्क ठगी ब्यबसायीहरुलाई महानायक ठान्ने हाम्रो चेतनाले देशकै समृद्धि सपनालाई कसरी सफल बनाउला खै?
स्टन्टकै राज हुने भो जताततै !
सांसद पुरूषोत्तम यादवले चै सीमावर्ती क्षेत्रमा लागू अौषध दूर्व्यसनबारे सरकारको ध्यानाकर्षण गर्ने काम जारी राखुन !पारी सजिलै पाइने भएकाले मधेशतिर त भयानक अवस्था छ!!
𝐂𝐨𝐧𝐧𝐞𝐜𝐭𝐢𝐧𝐠 𝐍𝐞𝐩𝐚𝐥 & 𝐒𝐫𝐢 𝐋𝐚𝐧𝐤𝐚 𝐭𝐡𝐫𝐨𝐮𝐠𝐡 𝐒𝐞𝐚𝐦𝐥𝐞𝐬𝐬 𝐃𝐢𝐠𝐢𝐭𝐚𝐥 𝐏𝐚𝐲𝐦𝐞𝐧𝐭𝐬!
NCHL and LankaPay have enabled Nepali travelers in Sri Lanka to scan & pay at LankaQR merchants using connectIPS and participating mobile banking apps.
केशब स्थापित ले तिनकुने र माईतिघर आईल्या्ड को लागि खालि गराए
बाबुराम ले लालपुर्जा भएको लम्बरि घरजग्गा मा डोजर चलाए बाटो बिस्तार गरे।
बालेन ले लालपुर्जा नभएको सा्वजनिक जग्गा बचाउन डोजर चलाउदै छन।
तिनथरि स्थिति कै साछि भैयो।
७२ को संविधान किमार्थ समाधान होइन।
तर—
हाल देशको मूल कानून यही भएकोले
यसका प्रावधानलाई उपेक्षा गर्न मिलेन।
तसर्थ—
अध्यादेश जारी गर्नु असंवैधानिक कार्य होइन नै भन्नुपर्छ। छिटो काम गर्नु पर्दा छोटो बाटो खोज्नु
अनुचित हुॅदैन।
संविधानको धारा ११४ पढौं।
Imagine Iran bombing and destroying the Golden Gate Bridge in California. What would you call them? TERRORISTS!
The coalition (USA and Israel) bombed and destroyed Iran's tallest bridge, the B1 Bridge. Why do you call it "PEACE"?
The White House deleted this embarrassing video. So whatever you do- * DON'T REPOST IT. * Donald wouldn't like it if you hit "repost."
Trump: We can't take care of daycare. We're a big country. We're fighting wars. It's not possible for us to take care of daycare, Medicaid, Medicare, all these things.
अहिलेका लागि सरकार प्रतिवेदन लागू गर्ने बाटोमा जान थालेको रहेछ भन्ने बुझ्नुपर्छ । यत्तिको भरमा प्रक्रिया मिचियो, धरपकड भयो भन्न मिल्दैन ।
- पूर्वन्यायाधीश कृष्णजंग रायमाझी
https://t.co/BNnGSrVgYs
रविन्द्र मिश्रलाई तीन कुने घटनामा अपराधी झै हथगडी लगाएका थिए। न सत्तामा थिए न हतियार बोकेर हिडेका थिए। रविन्द्रलाई आजीवन जेल ठोक भन्ने रमेश लेखकका चेलाहरू कता छन् ।प्रतिशोध हिजो थियो कि थिएन?