राहुल यादव भन्छन्, ‘आत्मविश्वास बढिरहेको छ’
फास्ट बलर राहुलले आफ्नो अनुभव सुनाउँदै भने, ‘मलाई राम्रो लागिरहेको छ । टिममा सबैभन्दा कान्छो खेलाडी म नै हुँ, धेरै सिक्ने अवसर पाइरहेको छुँ । एकदमै राम्रो भइरहेको छ । पहिलो खेलमा म निकै आत्तिएको थिएँ, अहिले भने आत्मविश्वास बढेको छ ।’
https://t.co/1t2lzuyBtG
@roshansibakoti@manishuml सत्यले भ्रम चिर्न त औकात चाहिन्छ नि त्यो औकात पहिला नै खरानी बनाइसकेका मान्छेले के गर्न सक्छन् र यिनका औकात भनेको कुनै राजनीतिक दलको झोला बोकेर त्यही तलुवा चाट्नुभन्दा बाहिर केही पनि छैन।
@PrajjwalChp@shishirdahal तपाईं पनि कुनै राजनीतिक पाटिको झोला बोक्ने मान्छे लाई स्वाभिमान युक्ति कुरा मन पर्दैन त्यो कुरा र तपाइँको बाध्यता हामीले बुझेका छौ
आज पुष २७ अर्थात
राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको पृथ्वीनारायण शाहप्रति भावपूर्ण श्रद्धा सुमन !
यो गौरवमय इतिहासको दिन सबैलाई शुभकामना !!
@KTnepal के गर्ने याहा पनि यो पाटिको पनि साधारण सभा होला जितेउ भने त यहि रहौला हारेउ भने अर्को मा जाउला ।यस्ता निर्बाचन को परिणाम नै स्वीकार गर्न नसक्ने हुतिहारा नेताको के काम