राजा नेपालको राजनीतिक , सामाजिक र कूटनीतिक दवाव, तनाव र द्वन्द्वबाट उत्पन्न हुने कठोर भन्दा कठोर आघातका प्रभावकारी र निर्णायक अवशोषक (Shock Absorber) पनि थिए I
https://t.co/z5JMH4qZjb
‘जसरी हरेक राजनीतिक परिवर्तनमा कांग्रेसको भूमिका नेतृत्वदायी रह्यो,एकपटक कांग्रेसले सो सौभाग्य प्राप्त गर्न सक्छ।साथै उसले सभ्य, स्वस्थ र असल प्रजातन्त्रको बहालीका लागि पनि नेतृत्व गर्न सक्छ।’उदाउँदै गरेको लोकप्रिय https://t.co/CGQtbwRrXU को सटिक स्टोरी। https://t.co/a5OCfvjWmO
म जस्तै राजाको पालमा जन्मेको डेढ बर्षसम्म बोल्न नपाउने को-को हुनुहुन्छ? त्यतिबेला फेसबुकको कुरा त परै जावोस्, मोबाइल पनि चलाउन पाएको थिइनँ मैले। ६ महिना त मेरो मुखमा अन्न पनि हाल्न दिएनन्। राजाको डरले ५ वर्ष सम्म कट्टुमै सु-सु मै हुँ।🤨
राजनीति व्यापारी पोष्ने र व्यापारीले राजनीति पोष्ने, नेपालको दिर्घ रोग हो।
टाटाले गरेको परोपकार र यो एउटै हो भन्ने कुतर्कपनि सुनियो, हो एउटा खुट्टा नभएकोलाई नक्कलि खुट्टा हाल्दिनलाई "परोपकार" भनिन्छ, तर २ मात्र होईन ३ खुट्टेलाई चौथो पनि थपिदिन्छुलाई, गधाकरण भनिन्छ।
यो त्यहि हो।
``राष्ट्र किन असफल हुन्छ?´´
जतिबेलासम्म शासनमा सीमित सम्भ्रान्तहरूको बोलवाला भैरहन्छ, सर्वसाधारणका अवसरहरू उनीहरूले हडपिरहन्छन्, शासन निरीह हुन्छ, विधि धकेलिन्छ, बेथिति नै थिति बन्छ र समृद्धि क्षीतिजपारि पुग्छ । https://t.co/8a3KIA4Vku
धेरै तर्क सुनियो यो भुटान भ्रमणका बारेमा। मलाई चाहिँ यस्तो लाग्यो।
छिमेकीको स्वार्थी शर्त मान्दा र नमान्दाकोको परिणति बिचको फरक बुझाउने छर्लङ्ग तस्बिर।
शर्त मानिरहे राजा, नमाने पुर्व राजा।
राजकिय पद भन्दा ठूलो राष्ट्रिय अस्मिताको संरक्षण हुन्छ, जुन राजनीतिक चस्माले देखिन्न।
@NepalPressnp जुनदिन अमुक देशको अहितमा कुनै काम हुनेछैन भनेर सपथ खायौ र जनयुद्ध शुरू गऱ्यौं, उनीहरू कै खटनमा उतै १२ बुँदे समझदारीमा हस्ताक्षर गऱ्यौं,त्यसमा भूराजनीतिको प्रभाव थिएन कमरेड !हामी निरन्तर हस्तक्षेप स्वीकारिरहेको मात्र होइन सत्ता स्वार्थका लागि निरन्तर हस्तक्षेप निम्त्याइरहेका छौं !
विशाल र विकसित भारत र चीनबीचको भौगोलिक दृष्टिले सापेक्षिक रूपमा सानो, भूपरिवेष्ठित र अल्पविकसित नेपाल दुई ढुंगाबीचको तरुल हो कि गतिशील पुल हो कि बफर स्टेट ? नेपालका लागि भूराजनीति अवसर हो कि चुनौती ? भन्ने बारेमा कान्तिपुरमा मेरो विश्लेषण! @Umesh_Chauhan
https://t.co/ztjppaw43K
प्रमलाइ ठ्याक्कै यहाँ यतिबेला यत्रो बाढी आउँछ, यहाँ पहिरो जाला भनेर location र time चाहिएको हो भने "View Tower" मा हैन, मौसम विभाग र विश्वविद्यालय तिर पनि बजेट पर्याप्त दिन पर्यो के। बीसौँ सताब्दीको टाइटानिकमा जस्तै अग्ला टावरमा मान्छे राख्ने युग त हैन यो।