नेपाललाई तपोभूमि भनिन्छ, पशुपतिनाथको उत्पत्ति यही माटोबाट भएको हो, भगवान बुद्ध र माता सीताको जन्मथलो हो, हिन्दू ग्रन्थ "स्कन्द पुराण" को एक भाग हिमवतखण्डले नेपालको भूगोल पूर्वमा ब्रह्मपुत्र, पश्चिममा हिन्दुकुश, उत्तरमा कैलाश मानसरोवर र दक्षिणमा गङ्गा समेटिएको वर्णन गरेको छ।
मलाई कोरोना भन्दा महामारी लागूऔषध लाग्छ, कोरोनाले केही हजारको ज्यान लग्यो, लागूऔषधले सिंगै नेपालको ज्यान लाँदैछ। लागूऔषध विरुद्ध युद्धस्तरमा नलडे तीन पुस्ता नश्ल बर्बाद हुनेछ।
शाही नेपाली सेनाका १४औँ पुस्ताका एक वीर गोर्खालीको चेतावनी:
नेपाल चारवटा स्तम्भमा अडिएको छ: राजसंस्था, सनातन धर्म, शाही नेपाली सेना र राष्ट्रवादी जनता।
यी चारमध्ये कुनैलाई पनि चुनौती दिने आँट नगर!
घंटेको १०० दिन काम भन्दा स्टंट तिर।
संसारमै नभाको ट्राफिक हर्जाना यहि देशमा देखियो।
संविधान संशोधको नौटंकी गर्दै बस्यो।
गाडीमा कालो सिसा पहिले देखि बन्देज छ,त्यसमा स्टंट गर्यो।
यो व्यवस्था विरूद्ध लाग्नेलाई २५ वर्ष कैद रे?
गाडतंत्र मुर्दावाद❌
राजसंस्था जिन्दावाद✅
के छ त भढुवा राजावादीहरू?
ल्यायो बालेनले राजा?
कि यो व्यवस्था विरूद्ध बोले ,२५ वर्ष कैद राख्ने भो त?
मैले पहिले देखि भनि आएको छु,
यो निलो माओवादीहरू,ओरिजिनल भन्दा खतरनाक छन्।
बालेन ल्याउछ,रविले ल्याउछ भन्दै उफ्रि रा थे मुजीहरू।
घंटीको अचानक उत्पतीनै राजालाई डाउन गराउन थियो ।
देश र आम प्रजाको परेलीमा राजसंस्था
र राजाको गीत ! नेपाल हाम्रो साझा घर हो ! हाम्रो साझा थर नेपाली हो !! आजको अनेक प्रश्नको एउटै उत्तर; राजसंस्था, राजा, नेपाल र एउटा आम नेपाली ! राजसंस्था, हाम्रो नेपाल र हामी नेपाली ! 👑🇳🇵🙏
इतिहास साक्षी छ, यो देशको जग वीर पुर्खाको वीरता र राजसंस्थाको अभिभावकत्वले जोडिएको हो।
समय बदलिएला, तर जसले देशको भूगोल र स्वाभिमानलाई शिरमा राखेर यो माटो जोगाए, उनीहरूको सुनौलो इतिहास कसैले मेट्न सक्दैन।
चितवन बाहेक देशको अरू भूभाग नेपालमा पर्छ कि पर्दैन?
तपाईहरूले चुनाव जितेको क्षेत्र मात्र नेपाल हो?
सुदुर पश्चिमलाई हामी कहिले देखि नेपाल भित्र देख्न सक्छौ?
यदि सुप नेपाल नै हौ भने,विकास किन अगाडि बढ्दैन?
टेलिफोनको टावर समेत लाग्दैन।
@sobita465@SunilLamsal5
भ्रष्टाचारका महारथि त्रय -ओली , प्रचन्ड र देउवालाई अकुत द्रव्यपान गराउँदै पर्दा पछाडिवाट देश चुसेर खोक्रो पार्ने ति कुपात्रहरुको अपराधको घैँटो फूटिसकेपछि केहि भ्रष्टराजहरु आजकल आन्दोलन र कम्युनिष्ट एकताको हुँईय्यां फूक्न थालेका छन,जनताको कुनै समर्थन छैन!✍️
आफ्नो राजा र राजपरिवार नै समाप्त हुँदा पनि हाँसेर बस्ने जनता यस भन्दा लाजमर्दो कुरा नेपाली हरूको लागि अर्को के हुन सक्छ ? 👇
तपाईंहरूको यस विषयमा के विचार वा धारणा छ कृपया आफ्नो टिप्पणी (कमेन्ट) गर्नुहोस् 🙏🙏
त्यसो त नेपाल मा कोही पनी सच्चा कम्युनिस्ट छैनन लोकेश जी । म बिद्यार्थी छंदा नेपाल मा कम्युनिस्ट हुने शायद पहिला व्यक्ति पुष्पलाल संग १ वर्ष जति संपर्क रह्यो ।वहीं संग हाम्रो, वीपी लाइ भेटन जांदा हल्का परिचय भएको । त्यस पछी पुष्पलाल जी आफ्नो पी ए हिकमत बहादुर लाइ लिएर प्रत्येक शनिवार सांझ मेरो होस्टल को कोठा मा आउनु हुन्थ्यो।आफ्नो दुखेसो पोख्मु हुन्थ्यो (खान पाइएन, बांच्न गार्हो भो इत्यादि) र हामी ले १०-१५ रूपैयां दिन्थ्यौं।सस्तो को जमाना थियो । तीन जना लाइ ( पुष्पलाल सहाना र हिकमत) १ हफ्ता खान प्रसस्त पुग्थ्यो ।वहां संग मैले एक पटक वहां को अफिस हेर्न मन लागेको कुरा गरें । वहां ले मलाई भन्नु भयो कि त्यहां धेरै जसो लुच्चा लफंगा हरू कै जमघट हुन्छ। तिनी हरू ले तपाई हरू लाइ चिने पछी तपाई हरू संग दोस्ती गरेर तपाई हरू लाइ लूटने छन। यस कारण तपाई हरू त्यहां न आउनुस। मैले सोधें-के कम्युनिस्ट हरू लुटाहा हुन्छन र? वहां को जवाब थियो “नेपाल मा सच्चा कम्युनिस्ट कहाँ छन र ? धेरै त कम्युनिस्ट को खोल ओढेका लुच्चा लफंगा आवारा नै छन।” हामी आश्चर्य मा पर्यौं । पछी हिकमत बहादुर जी माफी मागेर नेपाल आउने विचार भयो र मलाई बाटो खर्च मागन/भेटन आउनु हुंदा वहाँ को मुख बाट केही लुच्चा हरू को नाम म संग भन्नु भएको थियो ।तिनी हरू का नाम इनै आजकाल का कम्युनिस्ट नेता भनाउंदा का नाम नै थिए।
नेपालको ऐतिहासिक सैन्य सम्पदा लागन सिलेखानाबाट सन् २००१ देखि २००३ को अवधिमा भएका हतियारहरूको बिक्री विवादास्पद थियो।
तत्कालीन प्रधानसेनापति प्रज्वल शमशेर ज.ब.रा. को नेतृत्वमा भएको उक्त लेनदेनका बारेमा पछि आएका सैनिक नेतृत्वले आफूलाई 'अभिलेख नभएको' भन्दै अनभिज्ञता प्रकट गरे।