आकाश अर्यालले भरतपुरमा बिरामीहरुलाई बिहानको समयमा निशुल्क अटो सेवा दिन थालेको एक वर्ष पूरा भएको छ भने उनको अनुसार अहिले सम्म १५ हजार बढी बिरामीले निशुल्क अटो सेवा पाएका छन्। 🙏❤️ #Respect
रास्वपालाई फुटाउन घिनलाग्दो खेल सुरु गर्नेहरु देखिएकाछन् , सो संग होसियार ! देशलाई बल्ल राजनैतिक स्थायीत्व आउने यो मौका बिगार्न तत्पर केहि तत्वहरु छन्, जसले अब आफ्नो स्वार्थ अनुसार काम गर्न नपाउने देखेपछि अवस्थालाई विनासतर्फ घचेट्न खोज्दैछन् । आफुलेपनि देशको लागि केहि गरेनन्, अब गर्न खोज्नेलाईपनि गर्न नदिन तत्पर छन् ! हामी नागरीक हेरिरहेका छौं !
मुख्यमन्त्री बनभोज खान हेलिकप्टर चढ्छन्, विपन्न नागरिक न्यानो कपडा नपाइ मर्छन्, सिमान्तकृत समुदायको घरमा छाना नहुँदा हातखुट्टा सुन्निएर थला पर्छन्, गरिबका घरमा अन्न नहुँदा तातोपानी खाएर बस्छन्। प्रदेशसभा खारेज भएन भने नेपाल हाँस्दै हाँस्दैन।
भिडियो स्रोत - नेपाल प्रेस
@RamilaNepal7@kpsharmaoli यहां भाको भ्ष्टाचारको बारे पनी लेख्नुस्न। रू १००० नपर्ने प्लास्टीकका सिटहरुलाई ८०००-१०००० सम्ममा किनेको रैछ। अरु कुरामा पनी त्यस्तै होला। लौ त खोजी निती गरौं। 🙏