I have no philosophy, I have senses.......
If I speak of Nature it’s not because I know what it is
But because I love it, and for that very reason. #Pessoa
हाम्रो बौद्दिकताको परिक्षा दिने बेलामा असफल नहऔ । आज जोकसैले कसैको घरमा झोसेको आगोको रापमा राजनितीको रोटी नसेकौ, त्यो रोटी जल्ने दिन पनि नआओस ।
आजको सरकार असफल हुदा तपाईहरू पनि सफल नहुन सक्नुहुनेछ, बेलैमा सोचौ । समय अप्ठ्यारोमा चल्दैछ । सरकार, हिम्मत गर । अगी बढ ।✊
“हो, मैले त भनेकै हो नि “ भन्दै आफ्नै बौद्दिकताको राग अलापेर के हामी सफल हुन्छौ र् ? नेपाल बहुसंख्यक हिन्दू र अल्पसंख्यक मुसलमान बसेको देश हो । यसमा दूबैका आफ्ना कमीकमजोरीहरू कहिल्यै मिल्नसक्दैनन, तब त्यसबेला सम्पूर्ण धर्मालम्बीहरूको ठूलो त्यागको आवश्यकता पर्छ ।
विश्व गुरूको सत्ता पनि हल्लिन लागे जस्तो छ । जनताको भोटले बनेको सत्ताले चोट दिन थाल्यो भने के त्यो सत्ता रहला र धेरदिन ?
युवाहरूको दिमागमा बलेको ज्वालाले निरंकुशतालाई हो खरानी बनाउने, तर सत्ताधारीको मोह कति बिषैलो हुदोरहेछ ।
सत्ताको परिवर्तन अवश्यम्भावी छ ।✊
राज्यदोहनको पोखरीबाट बाहिर उछिट्टिएको माछाको जस्तो छटपटी पनि बिस्तारै घट्दै जानेछ ।हरेक परिस्थितीलाई राजनैतिक रंग दिने विचार पनि जनताबाट विचारित हुदैजाला । आफुलाई हेर्नुस र पर्खनुस ।
हैट, सत्ता लिप्सा मात्र हो यो; राजनिती होईन ।
बर्षेझरीको भेल भन्दापनि छताछुल्ल भएको यो प्रतिशोध र कुण्ठाको पनि त किनारा होला कतै !
जनताले गरेको न्यायको विरूद्द उर्लेको यो बौद्दिकता पनि इतिहासमा दर्ज हुनेनैछ ।
परिक्षाको नतिजा कम्तिमा ६ महिना कुर्नेहरूले आजको सरकारले १०० दिनमा नतिजा दिएन भनेर कुर्लनेहरूको बौद्दिकतालाई सलाम।
जनताको लागि जनता द्दारा नै अनुमोदित लोकतन्त्रको पहरेदार सरकारलाई सयदिनकै यात्रामा निकम्मा देखाउदै गाली बर्साउने मुठ्ठीभर बौद्दिकहरूको बौद्दिकतालाई पनि जनताले चाढै चिन्नेछन ।
कमसेकम १/२ बर्ष त पूरानो फोहर सोहर्न नै लाग्छ होला !
यहांहरूको आलोचना सकारात्मक सन्देशित होस ।
४ खर्ब पुरानै ऋण र व्याज तिर्न नै ९ खर्ब त् ऋण लिनुपर्ने बजेटले उत्साहित बनाउला त् ?
कर्मचारी मात्रै खुशी हुने बजेटले के के
बढाउला ?
महंगी बढ्ने होला । बेरोजगारको बजार पनि बढ्ने नै होला ।
तलब विनाका जनताहरूले के के प्राप्त गर्लान ???
तरपनि स्वर्णिम बजेटप्रति आशावादी छन ।
“समयसामु कस्तै सम्राटको पनि केहि लाग्दो रहेनछ । यश र कीर्ति भग्न हुंदै जॅादो रहेछ । कोलाहललाई चुपले छेक्दो रहेछ । रणजितको मनभित्र एउटा नितान्त निजी अनुभव पस्यो र बस्यो ।”
रणहार -योगेश राज ।
कम्तिमा यतिकाे खाेजमुलक रिपाेर्टहरू हुनपर्छ पत्रपत्रिकामा । विषय छनाैट उत्कृष्ट छ । वृक्षाराेपणमा वेथिती शिर्षक राम्राे सुनिथ्याे हाेला कि @mahatsujit जी https://t.co/3lgRWZQTWG
इथाको सौन्दर्य नारी पात्रको गहनतामा त छ, तर ति कति आवश्यक थिए । काल्पनिक कथाले पखेटा मार्दै लामो यात्रा गर्दा अनेकौ इघहरू हास्यास्पद लागे । बिगतका बारेमा लेखिएका जे पनि इतिहास हुदैनन ।
लेखकहरूको लेखन अभुतपूर्व छ, तर अपूर्ण ।
रणहारले इतिहास माथिको लेखनलाई पूर्ण न्याय गरेको छ।🙏🏻
भर्खरै पढिएका नेपालको इतिहासमा आधारित कितावहरूले त्यति उत्साह भरेन ।
अज्ञात र इथाको लेखनले इतिहासमा उडान त भरे, तर गन्तब्य भेटिएन ।
अज्ञातमा भएका प्रचुर सामाग्रीका वाबजुद पनि संरचनागत त्रुटीहरू छन । टिपू सुल्तान भारतिय इतिहास(भाइ)को जरूरत थियो ?
मनु भन्दा राजकिय सत्ताको चर्चा छ,