@sanje2vbaniya 😂🤣🤣 हामीले गुटबन्दी गर्दैनौं भनेर वाचापत्र निकालेको थिएन क्यार🤣। कमसेकम हाम्रो महाधिवेशन एकै दिन मा सकिन्थ्यो र आएका प्रतिनिधि सबैले भोट हाल्थे यार, 30% ले छानेको लाई पनि के वैधानिक भन्नु।
@smadixit@NepaliMan80 यिनले जे जानेका हुन त्यही गरे, महानताको अपेक्षा नगरौं। यिनले फुर्ति त लाइहाले कि, तर मानिलिउँ सिंह यस पटक काँग्रेस बाट उम्मेद्वार भएर रास्वापाको अर्को कुनै उमेद्वार सँग प्रतिस्पर्धामा हुन्थे भने जित्��े होला?
@SharmABhushanA@4leebos हा हा हा... ��ुन्न बाँकी यति नै रहेछ गगनले काँग्रेस सक्काए भनेर 😂। ठीक हो गगनले विश्राम लिनुपर्छ, शेर बहादुर देउवालाई पुन: सभापति अनि प्रधानमन्त्री बनाउन पर्छ, अर्को निर्वाचनमा काँग्रेसले २७५ सिट नै जित्ने छ।
@cooolsunil16 सबै थाह भएको सर्वज्ञानी भौमान जो ठहरिनु भयो। अन्तर्वार्ता लिने औकात को नेपाल राज्यमा न कुनै पत्रकार न कुनै मीडिया, सबसे ऊपर स्वयं भौमान जादूगर। लगेरहो।
@cooolsunil16 अरु त्यस्तै हो, कमसेकम भौमानलाई एकपटक, राजेन्द्र बानियाँ, टीकाराम यात्री, रुपेश जो सँग ईच्छा लाग्छ छानेर one-on-one प्रश्नोत्तरमा सहभागी हुनसक्ने साहस जुटाउन भन्नुहोस्। प्रेस र जनताको प्रश्न सँग भाग्ने अनि सञ्जाल मार्फत एकतर्फी पुराण मात्र सुनाउने? कसले कसको नक्कल गरेको थाह होला��
कहिले लाइनको लाइन, कहिले फाइल घुमेको घुम्यै सँगै काममा ढिलाइ! आम नागरिक लाइ कतिपय सरकारी सेवा लिनुनै हैरानीको विषय बनेको छ। हामीलाई minimum government bodies, maximum governance चाहिएको छ।
Digital governance मार्फत सेवा प्रवाहको शैली र तरिका परिवर्तन गरेर हैरानी हटाउने हाम्रो स्पष्ट प्रतिबद्धता हो।
@BipinLAW 2. Whether the acts and intent to disguise the source are ultimately established is for the court to decide, but on these facts the case cannot be dismissed outright as a “fake prosecution.”
@BipinLAW In Lamichhane’s case, there is an alleged predicate offence (cooperative fund misappropriation) and a discernible movement of funds through different accounts. This creates reasonable grounds to suspect transfer or concealment of illicit proceeds, warranting thorough scrutiny.
@sanje2vbaniya Ali general bhayo hola mitra 75 Varsha maa 40 barsha ta raajnitik kriyaakalapa nai pratibanda maa thiyo ni, bigat 36 years ko hisaab khojna paaiyo, 75 Ali namilla. Ahile eti lekhna paaeko , Naya paarti laai Nahi Sahi, maanisle bikalpa dekhan paaeko ta congress le nai Garda ho ta!
@JugalBhurtel@kedar_sharmaa दाइ, यत्र�� लामो इतिहास बोकेको दलको ��ीवनमा धेरै निर्वाचन आए गए, फगत एउटा निर्वाचन सबैथोक होइन। जनताको मुद्दा र माग स्थापित गर्न, कहिलेकाहीं एउटा निर्वाचन हार्दा पनि फरक पर्दैन। मलाई चाहिँ, मिलाउने र जित्ने नाममा पार्टीका धमिराहरुलाई समेट्न जरूरी छैन जस्तो लाग्छ।
@JugalBhurtel@jainendrajeevan मलाई चाहिँ leadership quality छ भन्ने झनै विश्वास बढ्यो। एउटा कोर्स सकियो, अब तत्काल अनावश्यक aggression जरूरी छैन। सबैलाई भावनात्मक रूपमा एकीकृत गर्दै चुनावमा जानुपर्छ।
@jaya_hos गिरीश दाइ मलाई चाई अरुणा लामाको स्वरबद्ध कालजयी गीत पो याद आयो त " भेटिनु छुट��टिनु त के हो र.... संसार को रित हो... नसम्झ तिमी त्यो मेरो बिदा गीत हो..... "
नेकॅाको यो ईतिहाशिक प्रकरण मुलुकको राजनीतिक मेटामर्फसिसको प्रस्थान विन��दु हो।विशेषमहाधिवेसनले वैधानिकता प्राप्त गर्यो र अब नेकॅा सभापति गगनकुमार थापा ।