beginning of all the knowledge & passion in love starts with one thing ..... 12 years of toghtherness happy 12 th married anniversary - loving heart dear.......
अति गर्नु अत्याचार नगर्नु।रास्वपा पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रबि माथि लगाइएका झुठा अभियोग र राजनीतिक प्रतिसोधको बिरूद्धमा सबै तह हस्ताक्षरमा सहभागी भई चोर फटाहा दलाल हत्यारा निकम्मा भ्रष्टाचारी नेतालाई देश निकाला होईन टुडिखेलमा झुण्ड्याउ । मैले हस्ताक्षर गरे तपाईं नि ?
संघिय कांग्रेसले प्रदेश-५ का कांग्रेस सांसदको यो निकृष्ट हर्कतको विरोध गर्दै तोडफोडको ��्षतिपुर्ति तोडफोड गर्ने सांसदबाट असुलउपर गर्ने भनेर सरकारलाई आह्वान गर्दा कसो होला? राजनीतिक असहमत/विरोध त आफ्ना ठाममा छँदैछ।
चिनका महामहिम राष्ट्रपति सि जिङपिङको नेपाल भ्रमणको पुर्व सन्ध्यामा काठमाण्डौका सडकहरुमा बिश्व सम्पदा सुचीमा सुची��ृत र नेपालको मौलिक सस्कृति झल्कने तस्बिर राख्दा स्वभाविक तथा देशको पहिचानता झल्काउछ नै तर पाहुना आउदा रातारात तिव्र बिकास आखिर यो प्रवृति कहिले सम्म...मान्यवर ज्युहरु