नेपाली भाषामा पनी किन अंग्रेजीमा कंटेन्ट आउछ त ? @ndcl_nt पूरै नेपाली भाषा राख्नु पर्यो । @Hello_Moic@hello_sarkar सरकारी कार्यालय ले किन हो नेपाली भाषा प्रयोग ��गरेको ? हामी सबैलाई नेपाली भाषामा वेबसाईट चाहियो ।
बिरगंजमा किन बाटोमा कुस्ती खेलेको होला ? यो लंक मा हेरनुश पुलिसको कुस्ती @hello_sarkar@NepalPoliceHQ अली सम्जौनु पर्नी अवस्था जनता �� प्रशासन लाई
https://t.co/Y5Xrynu23t
@DeubaSherbdr भ्रष्टाचार तपाईको पार्टीको सरकर हुदा नी भाकै हो, पिलेन, बाटो सबै खाकै हो । अहिले खान पौनु भएको भए केहि भन्नु हुदैन थियो । नेपाली राजनिती गर्नी 99% सबै उस्तै हुन । जय नेपाल