मनको गहिराई समुद्रको भन्दा गहिरो छ।
अनि हृदयको?
आकाश भन्दा पनि विशाल।
अनि यिनै गहिराई र विशालताको खोजीमा उसले अघि सिसाका टुक्रा जस्तै टल्कीरहेका थेम्स नदीलाई हेर्यो र खोला माथिका कपासका डल्लाहरू जस्तै तैरीरहेका बादलहरूलाई टोलाइरह्यो।
Devastating flash floods have hit the Nepal-Tibet border, killing hundreds & displacing thousands. Rescue efforts continue. Please donate what you can; the cost of a pint or a meal helps.
Official fund: https://t.co/NSk0mfdMiK
Verify the URL & beware of redirects or scams.