यो ३६ मिनेटको भिडियो हेरे पछि घरको फोहोर व��यवस्थापन सहज सिकिन्छ, दीगो फोहोर व्यवस्थापनमा सहयोग गरौं, आफ्नो करेसाबारीका लागि कम्पोष्ट मल आफैं तयार गरौं ।
https://t.co/4Fhjw3ncZn
35 Organizations joining hand to promote 'Culture of Dialogue' for nonviolent conflict transformation and political transformation. We together committed to join hand for long run for nonviolent conflict transformation and peace.
बुढीगण्डकीको ९ अबर भ्रष्टाचारको प्रमाण सार्वजनिक (वहांले प्रमाण दिन सक्छु भन्नुभएको थियो) नगरिकन भ्रष्टाचार विरोधी आन्दोलनमा डा बाबुराम भट्टराइको सहभागिता अशोभनीय छ । यस्तै यस्तै नेतालाई अगाडि राखेर गरिएको भ्रष्टाचार विरोधी नागरिक अभियानमा म जान इच्छुक भइन ।
@brb1954 बुढीगण्डकीको ९ अबर भ्रष्टाचारको प्रमाण सार्वजनिक (वहांले प्रमाण दिन सक्छु भन्नुभएको थियो) नगरिकन भ्रष्टाचार विरोधी आन्दोलनमा डा बाबुराम भट्टराइको सहभागिता अशोभनीय छ । यस्तै यस्तै नेतालाई अगाडि राखेर गरिएको भ्रष्टाचार विरोधी नागरिक अभियानमा म जान इच्छुक भइन ।
@brb1954 अबौं भ्रष्टाचार गरे भनेर जस्लाई भन्नु भयो, क्यान्टोन्मेन्टको भ्रष्टाचारको कुरा उठाउनु भयो अनि उनीहरुसंग गएर लपक्क मिले पछि तपाईं पनि त शंकाको घेरामा हुनुभयो नि, तपाईलाई कसरी पत्याउने ????
गत बर्ष हामीले थुप्रै सामाजिक संस्थाको ऐक्यबद्धता र सहआयोजनामा भब्य संवाद सम्मेलन गरेका थियौं । के तपाईहरुको संस्थाको पनि संवाद, शान्तिपुर्ण द्वन्द्व रुपान्तरणमा रुची छ ? आउनुहोस् सहकार्य गरौं । २०२३ को संवाद सम्मेलन सफल पारौं ।
https://t.co/cM2mDi785O