Karma is real!! UAE did all the dirty tricks to get the game called off when they were on top in DLS. Nepal bounced back, now ahead on DLS and umpires take the players off. The expression on the faces of the UAE players, absolute comical. That's what you get!
#NEPvUAE
म कट्टर हिंदु थिइन । आजकल कताकता म कट्टरपन्थी बन्द��� गै रहेको हो कि झै लाग्न थालेको छ। म किन यस्तो हुँदै गै रहेको छु, उत्तर खोज्न थाल्छु।
आजकल मेरा हरेक चार्डपर्वमा चौतर्फी रुपमा हमला भैरहेको पो होकी लाग्न थालेको छ र म कट्टरपन्थी बन्दै पनि।
यो यात्राले हामीलाई कहाँ पुर्याउला?
मन पर्ने होइन, तपाईलाई मन पराउने रुन्छन
छोड्ने होइन तपाईलाई छोड्न ड���ाउने रुन्छन
कृपया एक चोटि आर्यघाट मा गएर हेर्नुस...
जल्ने होइन तपाईलाई जलाउनेहरु रुन्छन ।।
तिमी KP को विरोध गर्दै सडक बन्द गर्न आउ,
म सडक बन्दको विरोध गर्दै सडकमा आउछु ।
जनताले टुलु टुलु हेर्छन्, हामी नव नेता बन्छौ,
देश अन्धकार बन्छ, उज्यालो खोज्न पुन: सडकमा दुवै आउला न हुन्न… ?
राम्रा राम्रा फोटा साथीहरुले हाल्दा सोच्थें कति घुम्छन् यिनीहरु,
तर क्यामेरा पो राम्रो हुनपर्ने रैछ,
मलाई लाग्थ्यो राम्रो फोटो घुम्न जादा मात्र आउँछ ।😔
म गरिबलाई के थाहा……