खेलमा हार जीत अबस्य हुन्छ मैदानमा आएपछि सबैको जीत नै मात्रै हुने हो भने कीन खेल सुरु हुन्थ्यो र जस्ले जीते पनि यो जन्ता ले चाहेको परीबर्तनको जीत बनोस अनि हामी एउटा सामाजीक प्राणि हौ हामीलाई भोलि यही समाज साथीभाइ इस्टमीत्र चाहीन्छ त्यसैले मेरो पाटि ले जीतो तेरो ले हारो भनेर.....
"चुनाव पछि पनि जीवन छ यही समाज चाहिन्छ, चुनाव त आउँछ, जान्छ ,तर तपाईं हाम्रो निष्ठा, मानप्रतिष्ठा भने एक पटक गएपछि फर्केर आउँदैन,
त्यसैले संयमित हुदै बिचार र समर्थनलाई प्रस्तुत गरौ"
#नानी ❣️