Emotional Story: "आफ्नो खुसीमा साथी सङ्गी सबै हुन्छन्, तर जब दुख आउँछ नि तब अरू त परै जाओस् सङै रमाएका साथी समेत कोही हुँदैनन् । त्यसैले हाम्रो चित्त बुझोस् वा नबुजोस हाम्रो स्थायी साथी भनेको हाम्रो आफ्नै परिवार हो । यो कुरा म स्वयम् लाई पनि अनुभूत भयो , मेरो आमा उपचारको क्रममा केही हप्ता पछि आउने भन्नू भएको थियो अनि मैले सोचे, त्यति बेला त क्रिकेट म्याच हुँदैन, सदैव रेडियोमा सुन्ने, टि.भि. मा मात्र हेर्ने आमालाई ग्राउन्ड मै , हजारौँ दर्शकको माझमा, सँगै बुझाउँदै हेरौं भन्ने लाग्यो र एक हप्ता अगाडि गाउँ बाट काठमाडौँ बोलाएर hospital बाट सबै काम सकेर नेपाल र नेदरल्याण्डको match हेर्न भनेर रोकेर राखे र आज हेर्न आमा छोरा आइयो । सँगै बुझ्दै,बुझाउँदै, हाँस्दै,सिक्दै,सिकाउँदै आजको दिन बित्दै छ । त्यै माथि नेपालीले चौका,छक्का हान्दा आँखा भिझाउदा मन अमिलो हुन्छ ।" - Sunil Wagla via Email
When someone is rude to you, just give back a broad smile. If you can digest their rudeness, nothing whatsoever can shake you.
~ Gurudev Sri Sri Ravi Shankar ji
मान्छे टुहुरो हुनलाई आमा बाउ मर्नैपर्छ भन्ने हुँदैन, आज उस्तै छ देश र नागरिकको अवस्था....चाहे त्यो अफगानिस्तान होस् या नेपाल ।
जहाँ संस्कार हुँदैन
त्यहाँ सरकार हुँदैन
अनि नागरिकले बाँच्नुको सार हुँदैन ।
चीनमा धितो पत्र बोर्डको अध्यक्षले घुस खाएकोले मृत्युदण्ड भएको छ तर नेपालमा घुस नखाने बाचा गर्ने भने धितो पत्र बोर्डको अध्यक्ष पद आकाशको फल आँखा तरी मर हुन्छ।
सुभ प्रभात ❤️
गोल्थे सुनिल ❤️