सर्वे भी तू, सर्वा भी तू,
जीवन भी तू, मृत्यु भी तू,
दाता तू, विधाता तू,
देता तू, लेता तू,
सत्य तू, असत्य हम,
भगवान तू, मनुष्य हम,
शिव तू, सुंदर तू,
शक्ति तू, सब कुछ तू,
मैं कुछ नहीं —
भगवान तू, म��ं कुछ नहीं
जीवन तू, मैं कुछ नहीं_ ॐ नमः शिवाय्
कुनै बिसौनीमा साथी छुटे
कुनै बिसौनीमा आफ्नाहरु छुटे
नछुट��स भनेर छातिमै टासेर
राखेकाहरु पनि कतै छुटे
यहाँ सम्म ठिकै थियो
जतन गरेर जोगाएको थिए……..
आफैलाई..
म आफैसित खै कहाँ छुटे छुटे !!!
#शुभप्रभात शुभदिन 🙏💐💜