भोलि बाट रास्कोट अस्पतालले आफ्नै भवनबाट सेवा शुरु गर्दैछ। थप जानकारी भोलि कालीकोटबाट दिनेछु।आज चाहिँ म खुशीले रातभर नाच्न चाहन्छु। संसार भरिका सहयोगीहरुलाई करोडौं धन्यवाद सम्पुर्ण कालीकोटवासीका तर्फबाट...🙏🙏
निर्मला पन्तलाइ न्याय दिलाउन अन्तरास्ट्रिय स्तरको मिडियाले नागरिक समाज र प्रहरी प्रशासनसमक्ष दवाव दिनु जरुरी छ।बिधीको शासनको रक्षा र संबिधानमा न्यायको भुमिकालाई सुनिश्चित गर्न सरकार र गृहमन्त्रीलाई दबाब दिऔ।निर्मला पन्तलाइ न्याय दिलाउन हामी सबैले हातेमालो गरौ।
#JusticeForNirmala