मोदीजीले नेपालको खबर सोध्नुभयो... पशुपतिनाथको माला लिनुभयो... तर उहाँलाई खसखस लागेको कुरा बाँकी नै थियो... त्यसैले... 😄
मोदिले चिया पिउदै सोधे....
"रवि जि त्यो हामीले पठाएको मुररा थारो छ कि लैनो ?"😂
@bishwaprakash77 बोलेन, बोलेन भन्ने... अनि बोल्दा फेरि आफूले सुन्न खोजेकै जस्तो बोलिदियोस् ताकि बिजोग बनाउन पाइयोस् भन्ने चाहना... 😄
आफूले सोचेको जस्तो नभएपछि रिस उठ्नु स्वाभाविक हो.....
कहिलेकाहीँ समस्या बोलेको कुरामा भन्दा पनि, आफूले अपेक्षा गरेको कुरा नसुन्नुमा बढी हुन्छ।
बोलेन, बोलेन भन्ने... अनि बोल्दा फेरि आफूले सुन्न खोजेकै जस्तो बोलिदियोस् ताकि बिजोग बनाउन पाइयोस् भन्ने चाहना... 😄
आफूले सोचेको जस्तो नभएपछि रिस उठ्नु स्वाभाविक हो.....
कहिलेकाहीँ समस्या बोलेको कुरामा भन्दा पनि, आफूले अपेक्षा गरेको कुरा नसुन्नुमा बढी हुन्छ।
पूर्व राष्ट्रपति ज्यू अब पूर्व राष्ट्रपति रहनुभएन... घाम पार्टीको झोला बोक्न या बोकाउने बाटोमा फेरि जानुभएको छ... अब उहाँले पूर्व राष्ट्रपतिको स्तरमा बाहिर पाइने सुविधा चाहिँ लिनुहुन्छ या हुँदैन... या सरकारले दिन्छ या दिँदैन... जिज्ञासा।
@belakoboli यी बुढा ठिकै लाग्थ्यो तर आजकाल लाग्दैछ कि आफूले बोलेको कुरा बिक्छ भन्दैमा जे नि बोलिदिने खालका रहेछन्... पातकी बुढा... तिम्ले भनेको मात्रै सही... तिमी अन्धो हौ... पुरानोको हली हौ
सपना प्रधान मल्ल ज्यूले डर र दुई तिहाइको प्रभावमा नयाँ सम्भव छैन भन्दै गर्दा लास्टमा “लाल सलाम कमरेड” भन्न बिर्सनु भएछ....
खबर सुनेपछि नराम्रो लाग्यो....
झस्स झस्की झझल्को बनी आयौ तिमी....🤣
@tikaramyatri उखान एकदम सही छ सर, तर सरै गलत ठाउँमा प्रयोग... यसले तपाईंले नयाँलाई कति हतोत्साही बनाउनुहुन्छ, कति कुण्ठा पाल्नुहुन्छ भन्ने देखाउँछ। btw.. i used to be your fan hai..used to be
गृह मन्त्री वा कुनै पनि मन्त्रीमाथि प्रश्न उठाउनै नपाइने भन्ने होइन... प्रश्न उठाउन पाइन्छ। कुरा यति मात्र हो कि प्रश्न उठाउने नै लागि प्रयोजित तरिकाले उठाइएको हो कि साँच्चै उठाउनुपर्ने ठाउँमा उठाइएको हो भन्ने कुरा हो।
@hark_sampang कुनै दिन म तिम्रो ठूलो प्रशंसक थिएँ.... तर अहिले तिम्रो हालत हेर्दा मलाई तिमीप्रति दया र मलाई आफैप्रति चाहिँ “थुक्का” भन्ने भाव जाग्छ.... हर्का तिमी narcissist भन्ने रोगबाट ग्रसित छौ...
@ShahBalen launa... kei gara. Psychiatrist lai bhana...not joking