१–२ दिन नगर प्रहरीले काठमाडौंका सडकमा नउत्रिदाँ फुटपाथ पसलेहरूले सडक पेटी भरिहाल्ने रहेछन्, अनि त्यहीँ सामान किन्नेहरूको भीड पनि लागिहाल्ने रहेछ।
यस्ताे कुरामा नागरिक आफैँ पनि जिम्मेवार हुनुपर्छ।
@ShahBalen@RONBupdates
राजिनामा विकल्प हाेईन, सरकारकाे उत्तरदायित्व, सहि नीति नियम र त्यसकाे कार्यनयन हाे विकल्प।
यदि राजीनामा माग्नेहरूले भोलि आफैं देश चलाउने अवसर पाएपछि कुनै पनि दुर्घटना कहिल्यै हुँदैन भन्ने ग्यारेन्टी दिन सक्छन् भने, देशको जिम्मा तिनैलाई दिएहुन्छ। नत्र गफतकाे गफ नगराैँ
नेपालले १०० रुपैयाँ माथिकाे सामानमा कर लगाउँदा भारतीय सीमा क्षेत्रतर्फ नेपाल सरकारविरुद्ध आन्दोलन भइरहेको समाचार सुन्न र देख्न पाइएकाे छ।
कर तिर्नु हरेक नागरिककाे दायित्व हाे, त्यसैले यसकाे विराेध हाेईन समर्थन गराैँ, देश विकासमा याेगदान गराैँ।
@ShahBalen@RONBupdates
सोच्नुपर्ने कुरा के छ भने, जहिल्यै पनि एउटा कुरा उठ्छ—नेपाल भारतमा निर्भर छ भन्ने। तर वास्तवमै भारतका सीमावर्ती क्षेत्रका जनताले पनि नेपालको व्यापारमा निर्भरता राख्छन्? जहाँ नेपालले १०० रुपैयाँको सामानमा कर लगाउँदा भारतीय सीमा क्षेत्रतर्फ नेपाल सरकारविरुद्ध आन्दोलन भइरहेको छ।
आमालाई बेचेर श्रीमती पाल्नु र बुबा बेचेर ईमान धान्नुकाे कुनै अर्थ छैन।
माैन बस्नु आ-आफ्नाे अधिकारकाे कुराे हाे, संविधानले दिएकाे व्यत्तिगत अधिकार हाे।
तर राष्ट्रपतिका सम्बोधनका बेला उठेर हिँड्नु सभ्य र प्रशंसनीय कुरा होइन।
@ShahBalen@RONBupdates@Online_khabar
कलाकारले भन्छ "समाजभित्रको कुरूपता र भेदभावको कथा उजागर गरेकाे, अनि त्यही समाजले भन्छ—हाम्रो समाजको विकृतिलाई आफ्नो जीविकाको माध्यम बनाएको छ।”
#लालिबजार#बादिसमाजकाेकथा
सपनाको सहरमा रहरको डंका बजायौ,
गाउँको विघौँ पुर्जा बेचेर एैलानीमै दरबार सजायौ,
गोठ बेचेर गाडी चढ्यौ, हैसियत ठूलै मान्यौ।
अनि अन्त्यमा ब��झ्यौ, नीति र नियमले खेलायौ, त्यो दरबार घर तिम्रो, फजुलको मान–सम्मान,
खोला किनारले हाँस्दै बगायो।
@ShahBalen
#नियमपालना
“कस्तो खालको बुद्ध जयन्ती हो, केको बिदा ह�� भन्ने कुरा नै नबुझी सरकारी तथा सार्वजनिक संघसंस्थाले बिदा मान्छन्। बिदा दिएर सुविधा होइन, ज्ञान दिएर प्रेरणा बाँडौँ।”
#बुद्वजयन्त���
@ShahBalen
अक्षर आफैंमा अर्थहीन हुन सक्छ, तर सही संयोजनले अर्थपूर्ण शब्द बन्छ—र त्यो संयोजन गर्ने जिम्मा हामीमै हुन्छ। मान्छेको कर्म र काम पनि त्यस्तै हो
#balentweet#balen
पाउनपासा बस्न जानिले महँगाे स्याउ लानु भन्दा केरा लैजाउ न केरा भन्ने जमातले के लग्लान है काेसेलि।
महँगि सँगै परम्परा र संस्कृति नि परिवर्तन गर्दै जानू पर्छ।😊
मेरी आमालाई खुलापत्रः
आमा कति रमाइलो छ है,देश चलाउने मानिसहरूले आफ्नो सम्पत्ति घोषणा गर्दा, सुनको तौल किलोमा, जग्गा रो��नीमा, र पैसा करोडमा देखाउँछन्। अनि हामी जस्ता सामान्य मानिसहरू? हाम्रो घोषणा के होला-“आमा, हामीसँग ईमान छ, तर त्यो फाराममा लेख्ने ठाउँ नै छैन।
@VictorPoudelx
आशा मात्र होइन, भविष्यको स्पष्ट ���ृष्टि चाहिन्छ। नयाँ सरकारसँग धेरै अपेक्षा भए पनि नीति–नियमको अस्पष्टताले बजारमा अनिश्चितता र गिरावट ल्यायो। सुशासन र लगानीमैत्री वातावरणले मात्र विश्वास फर्काउन
NEPALSHAREMARKET