न उत्तर न दक्षिण, जबसम्म आत्मनिर्भर भइन्न दक्षिणको काम ठालु बन्ने हेप्ने हो, उत्तरको काम स्वार्थ अनुरूप चेप्ने र बेच्ने हो!!
यो सीमासंगै स्वावलम्बन र आत्मनिर्भरताको लडाई हो!! @thessubedi@BorderClaim
हामी यस्तो समाजमा छौ जहाँ कमेडीयन जेलमा कोचिन्छ।हत्यारा,बलात्कार आरोपी, नाबालिग बलात्कारीको बचाउमा समाजको ठूलो हिस्सा कुर्लिन्छ अनि राजनिती भने मौन बस्छ।
पब्लिक स्पेस ओगटेकाले आफ्नो अनुकुलतामा पक्षधरता लिन्छन।
पिडकलाई हौसला,पिडीतलाई निर्ममता किन?
#destroybrahminicalpatriarchy
नावालिका सर्भाइभरलाई "पेसेवर पिडित" देख्ने, यौन हिंसालाई "आइकन" सिध्याउने खेल र पुरुष फसाउने गिरोह देख्ने 'शिव परियार' जस्ता गायकहरूलाई कमसेकम "महिला हिंसामा शून्य सहनसितता भन्नेहरूले सार्वजनिक बहिस्कार गर्नसक्नुपर्छ ।
किनकी हिंसाको पक्षपोषण गर्नु पनि हिंसा नै हो ।
हप्तौपिच्छे मूल्यबृद्वी ?
तेरो लुटतन्त्र र अत्याचारी राज्यसत्तामा निर्धन गरिव जनताहरूलाई बाँच्ने अधिकार छ कि छैन ?
चरम महंगी र कालोबजारिको धन्दा चलाएर जनतालाई शोषण गरि साशकहरू कहिलेसम्म मोटाइरहने ?
अब अति भो
महिलाको स्तन र नितम्ब नाप्ने , ठुला आँखा र साना आँखा कम्मर नाक मुख अनुहारको साइज नापी नापी एक अर्कोलाई एउटा भन्दा विशिष्ट र कमशल बनाउने प्रतिस्पर्धा कथित 'सुन्दरी प्रतियोगीता' पुँजिवादले सिर्जेको महिला शोषणको डरलाग्दो अस्त्र हो भन्ने त स्पस्ट थियो नै ।
श्रृङखलाबद्ध हिंसामा परे भनेर साहस जुटाएर बोल्दा किन ,कसरी , पहिला किन नबोलेको? यसलाई किन नगुहारेको? यो त्यो भनेर प्रश्न तेर्साउनु अर्को हिंसा हो ।#justiceforsusmita
संसदीय तिक्डम र सत्तासिन हुन गरिने चुनावले वर्गसंघर्ष होइन वर्ग परिवर्तन गराउदै लान्छ।
०४६ पछिको ऐमाले र ०६४ पछिको माओवादी नेतृत्व र स्कुलिंग यसका दृष्टान्त हुन।
नरम परम्परावादीहरुले के के गर्न पाउने भनेर साझा विवेकी ऐन आउला जस्तो छ।जसले जंगबहादुरको मुलुकी ऐन, पंचायतको राष्ट्रवादी भूतलाई ब्युताउने हरप्रयास गर्नेछ।अबको चुनाव तीव्र दक्षिणपन्थी धुर्वीकरण, त्यसको नेतृत्वकर्ता लिङ्ग्देन,बा र स्व घोषित विवेकी साझा हुनेछन।
@RabindraMishra
७० कटेका बुढाहरु देशको भविष्य कोर्छौ भन्दैछन। युवाहरु हो हाम्रो भविष्य हजुरले नै कोर्ने हो भन्दैछन।यही नाटकको एउटा अध्याय नारायणीको किनारमा मंचन भइरहेको छ।
Who doesn’t want to be a sole billionaire?
From“Making it Big”to Tax heaven, Binod Chaudhary has been role model of many youths.A perfect cocktail of Politics and business aspiring youths to be“rich”just“rich”
This is Crony Capitalism at its best.
#PandoraPapers
संघीयता खारेज हुनुपर्छ भन्ने यात राणा,शाह र पञ्चका प्रेतहरु देख्छु यात तिन्का पुराेहितका सन्तान।राणा शासन जाँदा हुक्के, पाले, धाई र सुसारेले समेत आफ्नै शासन गएजस्ताे ठान्थेरे।अधिकार र स्रोतसाधन गाउँगाउँ जाँदा यस्तै एउटा वर्गलाई ओैडाहा हुने नै भयाे।राज्य उनीहरुकाे बिर्ता न थियाे।