चिया र तिम्रो साथ
चिया थियो, उड्दै गरेको बाफ थियो
अनि तिम्रो फिक्का याद थियो
त्यो सम्बन्ध, तिम्रो र मेरो
यो सम्बन्ध, चिया र मेरो
दुबैको साथ जीवनमा प्रगाढ थियो
आधा कप, आधा याद
आधा-आधा दुबैको साथ
चिया सकिँदै गयो
झनझन् तिम्रो याद बढ्दै गयो
अचेल तिमीलाई याद गर्न चिया पिउँछु ।
Transforming banana farming!🍌With a banana fiber machine, farmers in Nijgadh are creating eco-friendly products to replace plastic. Supported by @UNDPNepal, @nijgadhmun, and Machine Hub Nepal, this initiative is empowering farmers (30% women) with training and technology.🌱💡
Of the 9 bulbul sps in Nepal, the Black-crested Bulbul found throughout lowland Nepal, is the most beautiful. It prefers dense, evergreen forest and has the most beautiful flaring crest among the Nepali bulbuls. Bardia and Chitwan are the best places to see them!
"Sir I have prepared a gift for you!".
Such a beautiful and decorated gift from my students on the occasion of World Environment Day 2024.
We should and must teach children about the global and local issues along with the practices of solutions.
#climateeducation#children
I did nothing! Just creating a place where they can sing a song, they can play a guitar, they can laugh, they can enjoy the very small moment of their life. What a great way to enjoy! Grateful to be the part of this.
#skills#learning
अक्सर ती कुराहरु बोलिदैनन्
जुन कुरा बोलिनुपर्थ्यो,
अक्सर ती कुराहरु सुनिदैनन्
जुन कुरा बोलिएपछि सुनिनुपर्थ्यो,
अक्सर,
अक्सर ती सत्यहरु, सत्य हुदैनन्
जुन कुरा बोलेका र सुनेका हुन्छन्
सत्यहरु बोलिदैनन्,
वा बोलिए पछि पनि सुनिदैनन्
वा सत्यहरु कसैले सुन्नै चाहदैनन्,
.... अनि के?
मलाई "कथा" लेख्न मन छ । जस्तो कि गाउँमा भएको "खानेपानीको समस्या" को बारेमा। कसरी सुरु गर्ने, मलाई के-के कुराको पुर्व-जानकारी हुनुपर्छ, कस्तो-कस्तो data जम्मा गर्नुपर्छ? वा अन्य केही। यसको बारेमा केही सुझाव भए कसैले दिनुभयो भने सहयोग हुनेथियो।
#needahelp#storywriting