@Aam_Nepali @BinodDhungel तर आफूलाइ लोसे उत्तिर्ण गरेर आयको भन्दै नाकले आकास छुन खोज्ने पत्रकारको पनि हालत त टिठलाग्दो नै छ है। लेख्न भन्दा राजनीति गर्न ज्यादा अब्बल ।
@BinodDhungel तर आफूलाइ लोसे उत्तिर्ण गरेर आयको भन्दै नाकले आकास छुन खोज्ने पत्रकारको पनि हालत त टिठलाग्दो नै छ है। लेख्न भन्दा राजनीति गर्न ज्यादा अब्बल ।
प्रचण्ड , ओलि र देउवाले,
बुढिगण्डकीमा ९ अर्ब बाडेर खाएको
सत्य तथ्य प्रमाण म सङ्ग छ ।
प्रमाण पेश गर्न सकिन भने मलाई झुण्डियाई दिए हुन्छ । - बाबुराम भट्टराई @brb1954
यसको नि छानबिन हुनुपर्छ ।।🙏🙏
आरोप प्रमाण पेश गर्ने बचन
अबको शिक्षामन्त्रीको रुपमा काठमाडौँं निर्वाचन क्षेत्र नं. ६ का प्रतिनिधि सभा सदस्य शिशिर खनाललाई देख्न चाहन्छु म । किनकी शिक्षा सुधारका लागी केही नयाँ काम गर्ने जोश, जाँगर र हुटहुटी देखेको छु मैले उहाँभित्र ।