@ImCinderellaD@AlexWEllis It is very sad and disappointing. Its been 15 weeks, and nothing till now. My employer refused me to join them. 3 months without work but they wont care :(. Tried everything we could but no result. #UKVISADELAY#UkVisa
Why is #ukvi delaying the worker visas? 16 weeks today, a ton of enquiries and escalation emails but to no avail. How long do we have to wait for now? Jobs are on the line and this feeling of being stuck is messing with our mental health.
#UKVisa#UKVISADELAY@AlexWEllis 🙏🏻
परराष्ट्र मन्त्रालयको विज्ञप्तिमाथि दुई टिप्पणी:
१। गम्भिर विषयहरूमा पठाइएका कुटनीतिक नोटको फलोअप नगर्ने हो भने त्यो खालि औपचारिकतामा सिमित रहन्छ।
२। नेपाल-भारत सम्बन्धका बारे विस्तृत स्वेत पत्र र प्रमूख दलहरुमा सहमति अत्यावश्यक भइसकेको छ।
वाह ! गज्जब कमेन्ट! गहिरो👏
'कराउनु' र 'बनाउनु' धेरै फरक कुरा हुन ! चाहे जनता कराउन, सरकार कराओस वा अन्य ... कोहि कराएर कुनै देश बनेको रेकर्ड छैन।
फगत कराएर देश बन्दैन भन्ने जब सरकारले/ समाजले बुझ्न थाल्छ,तब ; प्रगतिको देवी मुस्कुराउछिन- बल्ल कोहि हेर्न लायक आएछ भनेर !