Dalit women head is shaven for not participating in pre nocta “a tradition where high class Hindu male takes virginity of the female before marriage”
She will be chained and have to walk around the town bald 😳
कम्तीमा ट्राफिक प्रहरीहरूलाई ट्रमाका घाइतेहरूलाई कसरी ह्यान्डल गर्ने भन्ने आधारभूत तालिम दिनु अत्यन्तै जरुरी देखियो। जथाभावी जोडबल लगाएर सार्दा स्थिर स्पाइनल फ्र्याक्चर पनि अस्थिर हुन सक्छ, जसले स्पाइनल शक, प्यारालाइसिस,वा ज्यानै जाने अवस्था पनि निम्त्याउन सक्छ।@valleytraffic
गोदावरीमा सडक छेउमा पानी र चाउचाउ बेचेर आफ्नो परिवार पाली रहेको एक परिवारले साझ बिहान समान ल्याउन प्रयोग गरिरहेको यो अटो यसरी गुल्ट्याइयो ।
यस्तो गर्ने हिम्मत कसरी आउँछ ?😲😲
डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडक छेउमा पानी र चाउचाउ बेचेर आफ्नो परिवारको जीविकोपार्जन गर्दै आएको एक गरिब परिवारले वर्षौंको पसिनाले जोडेको टेम्पो भिरबाट फालिदिएका छन्।
सामान झारेर लैजान्छु भन्दै हात जोडेर बिन्ती गर्दा पनि नसुनी टेम्पोलाई जबरजस्ती धकेलेर भिरबाट खसालिएको हो।
उनको परिवारको मुख्य जीविकोपार्जनको आधार रहेको उक्त टेम्पो भिरबाट खसालिएपछि अहिले उक्त परिवार न्यायको खोजीमा छ्न। #news #sadstory @ShahBalen@NepalPoliceHQ@MoYLE_Nepal@RONBupdates@Sudanhaminepal
नेपाल विश्वविद्यालयको काठमाडौंमा सञ्चालित स्नातक कार्यक्रममा भर्ना खुल्यो। डिग्री मात्र होइन, विषयवस्तुको खँदिलो ज्ञान, जीवनोपयोगी सीप र गुणस्तरीय शिक्षाको अवसर अब देशभित्रै!
तपाईँहरूसँग “सियोधागो” को आवरण सार्वजनिक गर्न पाउँदा भावुक र हर्षित छु। तपाईँ-हाम्रो भेट किताबमार्फत चाँडै नै हुनेछ। न्याय र समानताको यो यात्रामा यहाँहरूको साथको अपेक्षा गर्दछु। @fineprintbooks#सियोधागो#Siyodhago🙏
MT:Anup Baral
नेपालमै उत्पादित जुत्ताका अन्य ब्राण्डहरू पनि एकदम राम्रा छन् है हजुर ।
१) कोशेली
२) क्यालिवर
३) शिखर
४) डोचा
५) डुला
६) रोयल सुज
यसो ७ दिनमा ७ वटा फेरेर लाउँदा इज्जत बढने क्वालिटीको नै छ्न् । यता पनि सोचौ है ।😊
#Love#nepali_brand
सेतोपाटी (@setopati) मा यो रिपोर्ट (लिन्क, कम्मेण्ट बक्समा) पढेपछि एकजना बरिष्ठ अधिवक्ताले मलाई सन्देश पठाउनु भयो: "केही गरौँ न, रवीन्द्रजी। तीन लाख रूपैयाँ चाहिने रहेछ" भनेर।
मैले मेरा अत्यन्त श्रद्धेय र अत्यन्तै परोपकारी अर्का एकजना मित्रलाई फोन गरेँ। उहाँले पनि सहयोग गर्ने हुनुभयो। (उहाँहरू दुबैजना नाम खुलाउन चाहानु हुन्न।)
हामी तीनजना हरेकले रू एक-एक लाख सहयोग गर्ने निर्णय गर्यौँ। तत्काल शल्यक्रियाको प्रक्रिया अगाडी बढाउन हामी अनुरोध गर्दछौँ। त्यसका लागि हामी सो रिपोर्ट तयार पार्ने सेतोपाटीकी पत्रकार @sarishaachami जीसँग समन्वय गर्नेछौँ।
सबैले सबै ठाऊँमा सहयोग गर्न संभव हुँदैन तर यस्ता कयौँ केसेज् हुन्छन् जहाँ व्यक्तिले गरेको सहयोगले ठूलो महत्व राखेको हुन्छ।
समाज परोपकारी र राज्य कल्याणकारी नभएसम्म संसारमा कुनै पनि देश सुसंस्कृत कहलिँदैन। #व्यावहारिकपरोपकार, #PracticalPhilanthropy प्रवर्द्धन गरौँ।
काठमाडौंमा अवतरणको क्रममा टर्किस एयरलाइन्सको जहाजमा आगो देखिए पछि आगो निभाएर जहाजबाट सुरक्षित रूपमा यात्रु उद्धार गरियो।
प्रश्न उहि: विमान दुर्घटना हुन सक्छ आगो लाग्न सक्छ जलन अस्पताल खोइ?????
दैनिक अर्बौं रुपैयाँको कारोबार हुने धितोपत्र कारोबारको निष्पक्षता र विश्वसनीयतामा गम्भीर आशंका -
नेपाल स्टक एक्सचेन्जको विद्युतीय कारोबार प्रणाली हेरफेर हुन सक्ने र धोखाधडीको जोखिममा रहेको देखिएको छ।
https://t.co/yDd8Fokh4j
बेस्सरी हावाहुरी र पानी पर्दा, विद्यालय पुगेका नानीबाबुहरू एउटा टेबुलमुनि ओत लाग्नुपर्ने हाे? @sasmitp ?
याे श्री रामशरण आधारभूत बिद्यालय जुड्पनिया, कपिलवस्तुकाे दृश्य हाे।