The Nepali army has released video showing rescuers saving several people from the tunnel of a hydro power plant in Rasuwa. The footage shows survivors crawling through thick mud to reach rescuers.
Follow live updates: https://t.co/8MoNvcSdB1
இறுதியாக, நேபாளத்தில் உண்மையில் என்ன நடந்தது என்பதை தெளிவாகவும் ஆழமாகவும் புரிந்துகொள்ள உதவும் ஒரு முக்கியமான காணொளி இது.
அனைவரும் க பாருங்கள்...
#Nepal#CurrentAffairs#Video#Awareness
नेताहरूले भवन जलेको मात्रै कुरा गर्ने , पत्रकारले भवन जलेको कुरा मात्र प्रश्न सोध्ने तर ज्यान गुमाएका युवाहरू प्रति पत्रिका र नेताहरूको चासो नभए पछि यि युवाले प्रतिप्रश्न गरे । कुरा ममन योग्य नै लाग्यो।
#Nepal: We are shocked by the killings and injury of protesters today and urge a prompt and transparent investigation.
We have received several deeply worrying allegations of unnecessary or disproportionate use of force by security forces during protests organized by youth groups demonstrating against corruption and the recent Government ban on social media platforms.
We call on the authorities to respect and ensure the rights of peaceful assembly and freedom of expression.
All security forces must comply with the basic principles on the use of force and firearms by law enforcement officials.
Nepal enjoys a lively democracy and active civic space, and dialogue is the best means to address young people’s concerns. We urge reconsideration of measures to regulate social media to ensure they comply with Nepal’s human rights obligations.
➡️ https://t.co/PZgUYFSlKe
🌿Cancer is curable
🌿Cancer is curable
🌿Cancer is curable
🌿Cancer is curable
🌿Cancer is curable
🌿Cancer is curable
🌿Cancer is curable
🌿Cancer is curable
🌿Cancer is curable
🌿Cancer is curable
🌿Cancer is curable
🌿Cancer is curable
#BackToEden
अचम्मको सम्बन्ध
बिहान ओछ्यानबाट उठें, अचानक मेरो छाती दुख्न थाल्यो। मलाई मुटुको बिरामी त भएको हैन? यस्तो सोंच्दै म बैठक कोठामा गएँ। त्यहाँ परिवारका सबै आआफ्नो मोबाइलमा व्यस्त थिए।श्रीमतीतिर हेर्दै भने आज छाती अरुदिन भन्दा धेरै नै दुखिरहेको छ, डाक्टरलाई देखाएर आउँछु। हुन्छ, बिस्तारै जानुहोस त्यस्तो केहि परेमा कल गर्नु श्रीमतीले आफ्नो मोबाइलमा औंला चलाउदै भनिन
म स्कुटिको चाबी लिएर पार्किङमा गएँ, मेरो शरीरबाट पसिना धेरै आइरहेको थियो, स्कुटी स्टार्ट भैरहेको थिएन। त्यसै बेला, हाम्रो घरमा काम गर्ने हरि साइकल लिएर आयो। साइकल लक गर्नेबित्तिकै उसले मलाई अगाडि उभिएको देख्यो ,के भयो सर, स्कुटी स्टार्ट भएन
म : अँ अघिदेखि गर्न खोजेको, स्टार्ट नै हुँदैन।
उ- तपाईंको स्वास्थ्य ठिक छैन जस्तो छ हजुर, तपाईंको शरीरबाट किन यति धेरै पसिना आएको ??? सर, यस्तो हालतमा स्कुटिलाई किक मार्नु हुँदैन, म किक मारेर स्टार्ट गरिदिन्छु।
हरिले एकै किकमा स्कुटि स्टार्ट गरिदियो, र भन्यो,
सर एक्लै जान लाग्नुभाको?
म : हो।
यस्तोमा एक्लै हिंड्न हुँदैन, बस्नुहोस म पुर्याउँछु
म : तिमिलाई स्कुटी चलाउन आउँछ? सर, मसंग गाडिको लाइसेन्स छ, चिन्ता नगर्नुहोस मलाई समातेर पछाडि बस्नुहोस
नजिकै थापाथली नर्भिक हस्पिटलमा हामी पुग्यौं।
हरि दौडिएर भित्र गयो र व्हीलचेयर लिएर आयो। सर, अब नहिंडनुहोस , यो कुर्सीमा बस्नुहोस
हरिको मोबाइलमा लगातार फोन आइरहेको थियो,
गेस गरे, शायद मेरी श्रीमतीले गरेको हुनुपर्छ, यतिबेलासम्म किन काम गर्न आइनस् भनेर हरिले मलाई डाक्टरले गर्नुपर्ने व्यवहार जस्तै गरिरहेको थियो। उसलाई मैले नभनेपनि बुझिसकेको थियो कि मलाई हार्टअटैक आएकोछ भनेर।
लिफ्ट हुँदै व्हीलचेयर ICU मा लिएर गयो। डाक्टरको टीम तयार थिए, मेरो समस्या सुनेपछि सबै परीक्षण तुरून्त गरियो।
डाक्टरहरु : तपाईं समयमै आइपुग्नु भयो, व्हीलचेयरमा आउनुभएछ, तपाईंको लागि धेरै राम्रो भयो। अब अरुको बाटो कुर्नु भनेको तपाईंको लागि धेरै हानिकारक छ, त्यसैले ढिलो नगरी मुटुको ब्लकेज छिटै खल्नुपर्छ।
यो फर्ममा तपाईंको आफन्तको हस्ताक्षर चाहिन्छ।
म : हरि, तिमिलाई हस्ताक्षर गर्न आउँछ ????
उ : सर, यति ठूलो जिम्मेवारी ममाथि?म- हरि, ठूलो जिम्मेवारी हैन, तिमी मेरो रगतको नाता नभएपनि मैले केहि नभनी मलाई यहाँसम्म ल्याएर आफ्नो जिम्मेवारी पुरा गरेका छौ, त्यो जिम्मेवारी वास्तवमा मेरो परिवारको थियो, अब एउटा थप जिम्मेवारी पूरा गरिदेउ हरि
म तल लेखिदिन्छु- अपरेशन गर्दा भुलवश केहि भएमा म आफै जिम्मेवार हुनेछु। अनि घरमा फोन गरेर मेरो बारेमा सुनाइदेउ।
यति भनेपछि हरिले फाराममा हस्ताक्षर गर्यो
यत्तिकैमा हरिको मोबाइलमा मेरो श्रीमतीको फोन आयो, उ चुपचाप उनको कुरा सुनिरह्यो।
(केहि समयपछि)
हरि: मेडम, मेरो तलब काट्ने भएपनि काट्नुस्, घरबाट निकाल्ने भएपनि निकाल्नुस् तर यहाँ अप्रेसन सुरु गर्नु अगाडि नै अस्पताल आइपुग्नुहोस्। मेडम मैले सरलाई यहाँ थापाथली नर्भिक हस्पिटल लिएर आको छु, डाक्टरले अप्रेसनको तयारी गर्दैछन छिटो आउनुहोस।
म : हरि, घरबाट फोन आकोथ्यो ??
हरि: हो, हजुर।
अप्रेसन पछि होशमा आएँ, अगाडि मेरो पुरा परिवार नतमस्तक शिर निहुरी पारेर उभिएका थिए।
मैले भनें : हरि कहाँ छ ????
श्रीमती : उ अहिले भर्खर मसँग बिदा मागेर उसको गाउँ गयो। भन्दै थियो, उसको बुबा हार्ट अटैक भएर स्वर्गे हुनुभयो, १५ दिनपछि आउँछु भनेर गएकोछ।
मैले बुझें कि उसले मभित्र उसको बुबा देखिरहेको थियो। हे भगवान मलाई बचाएर उसको बुबा लिएर जानुभयो ?
मेरो परिवार हात जोडेर मसँग माफी मागिरहेका थिए। एउटा मोबाइलको लतले आफ्नो घर भित्रको मान्छेलाई कति टाढा पु-याउँछ। घरका पुरै परिवार आआफ्नो कोठामा मोबाइलमा व्यस्त हुन्छन्, को कहाँ गयो, घरमा के भैरहेको छ, कसैलाई वास्ता हुँदैन। मोबाइल नै कलहको कारण बनेको छ, आज घरमा के पाक्यो, सासुले के भनिन जेठाजुले के भने, ससुराले के भने, घरका सानातिना कुराहरु नयाँ बुहारीले तुरुन्तै माइतीघर आमा बुबालाई सुनाउँछिन र माइतीको सल्लाहमा घर परिवारमा आमाले सिकाए अनुसार व्यवहार गर्दै। फलस्वरूप कि लोग्ने स्वास्नीमा झगडा भएर छोराछोरी च्यापेर माइतीघर गएर बस्छिन् कि बीसौं वर्ष श्रीमानको घरमा बस्दा पनि घरका पूरा परिवारलाई रिझाउन सक्दिनन।डाक्टर : सबैभन्दा अगाडि भन्नुहोस त हरिभाइ तपाईंको नातामा के पर्नुहुन्छ ??
म : डाक्टरसाब, कुनै-कुनै सम्बन्धको नाम र गहिराईमा नगएकै राम्रो हुन्छ, सम्बन्धको गरिमा रहन्छ। अहिले यत्ति भन्छु कि उ मेरो आपतमा भगवान बनेर आयो।
छोरा राकेश : हामिलाई माफ गर्नुहोस बाब हरिले हाम्रो कर्तव्य पुरा गर्यो, यो हामी छोराछोरीको लागि लज्जास्पद छ। अबदेखि यस्तो गल्ती कहिल्यै दोहोर्याउने छैनौं।