"Policy instability is a key hurdle for Nepal in promoting the usage of #ElectricVehicles"
In the case of private #EVs, policy stability is required.
But for #ElectricBuses, additional financial incentives & charging infrastructure is required.
https://t.co/OYlxD4fmUG
काठमाण्डौ महानगरपालिकाले सेवाप्रवाहलाइ होम डेलिभरी गर्ने नीति अनुरुप सेवाप्रवाह सुधारका लागि एकिकृत डिजिटल शुसासन प्रणाली केएमसि एप लन्च गरेको छ। यसबाट महानगरका सेवाग्राहीहरूले अनलाइन मार्फत जुनसुकै ठाउबाट महानगरको सेवा लिन सकिने ब्यवस्था समेत गरेको छ। सो एपमा के के सुविधा रहेका छन त?👇
✓ ३० भन्दा बढी प्रकारका सिफारिसहरू,
✓ अनलाइन राजस्व,
✓ नगर प्रमुख संग भेटघाटका लागि अपोइन्टमेन्ट,
✓ च्याटबोट,
✓ महानगरको बारेमा बिभिन्न सूचना तथा समाचारहरू,
✓ बिभागगत कार्यबिबरण सहितको डिजिटल नागरिक वडापत्र,
✓ हेल्लो मेयर,
✓ जनगुनासो,
✓ स्मार्टकर,
✓ प्रकाशित राजपत्रहरू,
✓ पर्यटकीय स्थलहरू,
✓ आकस्मिक सेवाहरु जस्तै रगत, एम्बुलेन्स, दमकल तथा प्राकृतिक प्रकोप
✓ सार्बजनिक शौचालयहरु समेटिएका छन।
यस एप मार्फत हाललाइ👇
➢ नागरिकता सम्बन्धी सिफारिस ,
➢ घरवाटो सिफारिस, कित्ताकाट सिफारिस,
➢ जग्गा मुल्यांकन सिफारिस,
➢ घरधनी प्रमाणपुर्जाको प्रतिलिपि,
➢ घर कायम सिफारिस,
➢ सम्पत्ति कर चुक्ता सिफारिस,
➢ अस्थायी बसोबास सिफारिस,
➢ स्थायी बसोबास सिफारिस,
➢ बिद्युत जडान सिफारिस,
➢ धारा जडान सिफारिस,
➢ आन्तरिक बसाइसराइ सिफारिस,
➢ कोठा खालि गर्ने सिफारिस,
➢ जन्म मिति प्रमाणित,
➢ अविवाहित प्रमाणित,
➢ नामथर फरक सिफारिस, बैंक खाता बन्द गर्ने सिफारिस,
➢ अदालत शुल्क मिनाहा सिफारिस,
➢ बैंक खाता बन्द गर्ने सिफारिस,
➢ ब्यवसाय बन्द सिफारिस,
➢ संस्था दर्ता सिफारिस, छात्रबृत्ति सिफारिस,
➢ अपांगता सिफारिस, बिद्यालय कक्षा बृद्दी सिफारिस,
➢ बिपन्न नागरिक औषधी उपचार सिफारिस,
➢ ब्यवसाय स्थानान्तरण सिफारिस, लगायका ३१ वटा सिफारिसहरू अनलाइन गरिएको छ भने अन्य केही कार्यालयमै उपस्थित भएर गर्नुपर्ने सिफारिसहरूका लागि भने सेवाग्राही कार्यालयमै उपस्थित हुनुपर्नेछ।
यस एपमा अनलाइनबाटै सम्पत्तिकर, भूमी तथा मालपोत कर, ब्यवसाय कर जस्ता बिभिन्न करहरू तिर्न सकिने जसमा इसेवा, खल्ती आएम इ पे, प्रभु पे जस्ता पेमेन्ट गेटवे इन्टिग्रेट गरिएको छ।
KMC App
https://t.co/7gAAjZBbgf
We commend Adam Bielecki @AdamTheClimber for his unwavering courage and professionalism in the face of danger. Thank you for your incredible bravery and expertise in rescuing Anurag Maloo from the crevasse on Annapurna I (8091 m). Your help in rescuing Anurag Maloo from the crevasse is nothing short of extraordinary. RESPECT.
Bhaktapur's popular Biska Jatra starts today and this grand "Tug of War" will happen at Taumadhi (तःमारी) where the people of upper and lower Bhaktapur will try to pull the BhailaKya towards their side of town with a belief of bringing better luck and blessing from the gods.
Via. @photokhichuwa
Paperback and E-book Available!
The Pandemic Years
- @sujeevshakya
The Pandemic Years is a collection of articles that appeared in 'The Other View' column of The Kathmandu Post from March 2020 till December 2022.
Publisher: thuprai
https://t.co/GVyHQ8Z0L2
चिरीबाबु महर्जन भन्छन्– पहुँचवालालाई कानून नलाग्ने अरूलाई लाग्ने भन्ने हुँदैन, नक्सापास नगरी काम थालेकाले उहाँहरू दोषी हो
#LalitpurMetropolitan#ChiribabuMaharjan#Ukaalo
https://t.co/uqTHLB32tz
Nepal's public health experts had warned of another dengue outbreak in 2023 because the virus hibernated with the larvae of infected mosquitos that are waiting for puddles to hatch. Waiting until monsoon to target mosquito breeding areas will be too late.
https://t.co/bCaA5MHVrW