corrupted leaders should be punished. Uniharu lai xopnai parxa clarification dinai parxa.. ki country xirne bitikei giraftar garnu paryo ki Nepal mai vaye wanted ma rakhna paryo.. tetro paisa xa tesai xoddine..
51 jana youth maren DO NOT FORGET!!
#NepalGenZProtest#Nepal

ओलीको हठले देश यो स्थितिमा पुग्यो, अब सुशीलाजीको हठले कता पुर्याउने हो थाहा भएन ! यदि मैले सुनेको समाचार सत्य हो भने यही नजिरलाई टेकेर भोली कुनै पनि राष्ट्रपतिले सनकको भरमा सार्वभौम संसद बिघटन गर्न सक्ने भयो ! यदि प्रम नियुक्ति भएर संसद विघटनको सिफारीस गरेको भए लठ्ठी पनि भाँच्चिदैनथ्यो र साँप पनि मर्थ्यो ! अब पूर्व प्रन्यालाई कानून सिकाउँछन् भन्दै भिड्न नआउनु होला, मैले कमन सेन्सको कुरा गरेको हो कानून त मलाई भन्दा उहाँलाई हजारौं गुणा बढी आउँछ !! तर यो भ्रष्ट संसदको प्रम १ मिनेट हुन चाहन्न भन्ने वहाँको हठले एउटा गलत नजिर बसेको छ !!