वाचन प्रबिण पं दिनबन्धु पोखरेल ज्यु हजुर प्रति बिशेष आभार🙏 हाम्रो लागि पबित्र ठाउँबाट जुन सब्द र सम्मान अर्पिनु भयो त्यसको लागि धन्यवाद ! साथै बैसाख १ को टुडिखेलमा हुन गैरहेको माहायज्ञमा भक्तालुलाई ब्यासबाट निम्तो गरिदिनु भयो आफु पनि सहभागी हुने कुरा गर्नु भयो त्यसको लागि आभार |