घर लम्जुङ्ग ,बसाइ चाहिँ फिक्स छैन सरुवा भैरहन्छ 😂
पढाइ मास्टर पास ,दिमाख पि एच डी पास 😂😂😂
नेपाली कृकेटको फ्यान, फुटबलमा ब्राजिल 😊 क्लब चाहिँ बर्सिलोना 😊
एकपटक सोच सेना प्रहरी फौज कति अनुशासित छ । उनिहरु बिचलित भए के होला ? तर उनिहरु बिचलित हुदैनन् किनकी उनिहरुले कसैको झोला बोकेका हैनन । जाग्ने तात्ने दाजुभाइहरु यो अवस्था कसरी आयो सोच्नुभएको छ ? .... लेख्न मन हुदाहुदै पनि लेख्न सकिएन किनकी हाम्लाइ .....😥 #मृतकप्रहरीप्रती समवेदना
नरोकम जागिर जान्छ रोकम ज्यान जान्छ !
गर्ने के ?
हुन त यहाँ लेख्दा त जागिर धराप मा पर्ने अवस्था छ । ए झोला बोक्नेहरु हो, कस्ले के कति बेची खायो हिसाब गरेका छौ ? कस्ले के दुरुपयोग गर्यो नापतौल गरेका छौ ?
हिजो ति महिला प्रहरी सङ्ग राइफल अनि गोली थिएन होला र ? तिनै महिला प्रहरीले आफ्नो जिउ जोगाउन एक राउन्ड गोली खर्च गरिन भने अनेक स्पष्टीकरण दिनुपर्ने अनि COE नै हुने तर उनको मृत्यु हुदा चाहिँ के ?