Pakistan and Saudi Arabia signed a bilateral "Strategic Mutual Defense Agreement (SMDA)". This pact formalizes a mutual defense commitment, stipulating that any aggression or attack against one country will be considered an aggression against both.
(on September 17, 2025)
ऊ विजेता थियो, युध्द जितेको थियो,
तर पनि मन विक्षिप्त थियो।
लडाइँ खुशीको थियोे, समृध्दीको थियो,
तर पनि हृदय निराश थियो।
सिंहदरबार श्रृङ्गार थियो, नेपाल आमाको वस्त्र थियो,
तर पनि जलाएको थियो।
विजय जुलुस थियो, सहभागी थियो,
तर पनि खरानी धसेको थियो।।