SWC-National Disabled Fund has been rendering support to persons with Disabilities through rehabilitation service for Persons with Disabilities in Nepal
If you’re planning to visit the United States for business or tourism, you’ll need a B1/B2 visitor visa. Make sure you understand what activities are allowed on a visitor visa and follow all requirements during your stay. It is your responsibility to use your visa correctly.
प्रधानमन्त्रीले आज लुसुक्क आफ्��ा सल्लाहकारलाई भारत पठाएको भन्ने हल्ला भइरहेको छ। तर, प्रधानमन्त्री कार्यालयले यसबारे कुनै जवाफ दिएको छैन। या त यो कुरा झूटो हो भनेर स्पष्ट भन्न��पर्यो,या 'ट्र्याक–२ डिप्लोमेसी' भइरहेको हो भनेर स्वीकार गर्नुपर्यो।
— डा. विपिन अधिकारी, संविधानविद्🙏
पञ्चायतकालमा सत्ताको केन्द्रमा जसरी ‘भूमिगत गिरोह’ सक्रिय रहने गर्थ्यो, वालेन्द्रको शासनकालमा सिंहदरबारभित्र ‘कालो चश्माधारी’ भनिने एउटा निश्चित समूह बढी हाबी देखियो। उनी त्यही सानो समूहको घेरामै सीमित रहे।” https://t.co/5JHYQHoZmn
प्रधानमन्त्री बालेन्द्र शाहलाई कारबाही सिफारिस गरिएको छ ?
२०८३ असार २२ गते प्रसारण हुँदैछ : भदौ २३ र २४ गतेको घटना अनुसन्धानमा आधारित राष्ट्रिय मानवअधिकार आयोगको दश हजार पृष्ठको प्रतिवेदनमा के छ? अनुसन्धान समितिकी संयोजक लिली थापासँग एक्सक्लुसिभ अन्तर्वार्ता।
मलाई पहिलो पटक नेपालका वरिस्ठ आर्थिक पत्रकार एवम् टक्सार म्यागजिनका प्रधान सम्पादकसँग एउटा लेखस���गै लेख्ने मौका मिल्यो।
यो लेखमा हामीले नेपालमा खडेरीको इतिहास केलाएर यो बर्षको एल निनो (सम्भावित सुपर एल निनो) को असर के हुन सक्ला भन्ने बिषयमा थोरै अनुसन्धान र केही तथ्यांक केलाएका छौ
अनलाइन खबरको यो समाचार को हेडलाइन र तल लेखेको समाचार एउटै छैन। हेडलाइनमा "प्रदेश खारेज" को कुरा छ तर भित्र "प्रदेश सभा खारेज" को कुरा छ, दुवै एउटै कुरा होइन। अनि रास्वपाले पनि प्रदेश खारेज होइन प्रदेश सभा खारेजीको कुरा गरेको छ।
किन होला नेपालमा समाचारको title र body फरक हुने?
एनसेललाई १८ अर्ब छुट दिने फैसला गर्ने न्यायाधीशमध्ये एक डा.मनोजकुमार शर्मा पनि हुनुहुन्थ्यो। कार्यसम्पादनको तर्क जतातिर पनि लैजान सकिन्छ।न्यायालय,सुरक्षा र शिक्षा जस्ता संवेदनशील संस्थाहरूमा वरिष्ठताको आधारमा नियुक्ति हुनुपर्छ।जसले धेरै कक्षा पढायो, ऊ नै हेडमास्टर हुन सक्दैन।