"यो सपना र जिन्दगीमा फोकस गरेर बाच्न बिर्सनु हुँदैन।”
हामीले देखेको हरेक सपना र मनोकाङछ्याहरु जब पूरा हुदैनन तब हामी मरितुल्ले हुनेछौ ।
तेसैले बाच्न सिक .....
जब खुशी भएर बाच्छौ तब सपना आफै पूरा भाको अनुभुती हुने गर्दो रहेछ।।।
" जागीरे जिन्दगीको पिडामय अनुभुित"
@dwell_the 2 yrs agi malai mauka mileko thiyo subin daju lai bhetna kalinchowk trip jada daju ra bhauju sangai guff gardai ukalo chadeko .... sadha ra saral hunuhunxa ... pheri bhetera book lagi dhanyabad dina maan cha