ते���ो भरौटेहरूको पो बा भइस् ।
साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुज्थिस ।
यस्तो आतङ्क वाद यो विश्वले कहिले देखेको थिएन ।
त नेता त के मान्छे पनि बन्न सकेनस, आतङ्क बादी होस ।
#kpoliisterriorist
Siddhartha Bank Nepal Premier League , Powered by Ncell आज सफलता पुर्वक सम्पन्न भएको छ। विजेता जनकपुर बोल्ट्सलाई हार्दिक बधाई साथै सम्पुर्ण सहभागी फ्रेन्चाईज टिमहरु र खेलाडीहरुलाई धन्यबाद।
नेपाल क्रिकेट संघको “ड्रिम प्रोजेक्ट” का रुपमा रहेको यस प्रतियोगितालाई सम्पन्न गर्न सहयोग गर्नुहुने नेपा�� सरकार, सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली, पुर्व-प्रधानमन्त्री द्वय श्री शेर बहादुर देउवा तथा श्री पुष्प कमल दाहाल “प्रचण्ड” , राष्ट्रिय खेलकुद परिषद (राखेप) , ८ फ्रेन्चाईज टिमका मालिकहरु, सम्पूर्ण प्रायोजकहरु तथा क्रिकेटलाई अथाह माया गर्ने सम्पुर्ण समर्थक तथा शुभेच्छुक महानुभावहरुलाई हृदयदेखि धन्यबाद दिन चाहन्छु।
तपाईं सम्पूर्णको माया र साथले सिमित श्रोत-साधनका बावजुत देशको गरिमालाई क्रिकेटको माध्यमबाट विश्वसामु पुर्याउंदै देशको सिंगो अर्थतन���त्र, पर्यटन, खेल, उद्यमलाई नै गतिशील बनाउंदै यस प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ।
भविष्यमा यस लिगलाई विश्वकै उत्कृष्ट लिगहरु मध्येको एक बनाउने हाम्रो लक्ष्यका साथ अर्को संस्करणलाई अझ सभ्य र भव्य बनाउन प्रतिवद्द रहनेछौं।
@CricketNep @OfficialNPLT20