कृषि(MscAg) को विद्यार्थी/ब्लगर/फोटोग्राफर/निर्देशक/कलाकारिता ले छुने मान्छे/परिवर्तन चाहने /सकारात्मक/सामाजिक कार्यमा रुची राख्ने/देशलाई असाध्यै माया गर्ने :)
Cities like Kathmandu urgently need more children’s parks and play spaces.
Before blaming today’s kids for spending too much time on mobile phones, let’s ask: Are we giving them enough spaces to play, recreate, and enjoy their childhood?
(Photo from Jambudada, Gokarneshwor)
Great: Nepal Government has decided to provide ~ NRs. 2.8 crore to Sri Lanka for relief and recovery operations following the recent devastating floods. 🙏❤️
आफूले आफ्नै हातले भोट हालेर पुरानै, टेस्टेड, भ्रष्ट नेतालाई जिताउने
अनी
सुक्का पैसा नदेको गौतम बुद्ध रंगशाला नबन्दा धुर्मुस/सुन्तलीलाई गाली र आरोप लगाउने ? 🫡
प्रक्रियागत त्रुटि वा अपराध नै किन न होस् र कतिपय राजनैतिक एजेण्डा विपरीत नै किन न होस्, तर अहिलेको संसद् र सरकारमा #रविजी मेरो लागि पनि आशाको केन्द्र हुनुहुन्थ्यो। बैठक होस् वा संसद्, रविजीले नयाँ ऊर्जा, जोश र देशमा केही त परिवर्तन होला कि आशा जगाउने गर्नुहुन्थ्यो। #comebackhero