प्रेम हो वा के
म जान्दिन
तर तिमी दुख्���ा
लाग्छ
मुटुका भल्भहरु
"अनियंत्रित" भै रहेछन !
तिम्रो
"अनुपस्थितीमा"
र
"मौनतामा"
"हाँसोहरु" फिक्का
हुन्छ्न!
मन यसै "अराजक
बनिदिन्छ्न!!
"शंका" र "प्रेमले"
भित्रतिर
"कोलाहलपुर्ण"
बाजा बजिरहेझै लाग्छन!!
के यहि प्रेम हो??
ए लाेभलाग्दाे मान्छे !
धरती र अाकाशकाे सामञ्जस्यमा
ती लामा परेला खाेलेर नहेर्नु
किन किन मलाई विचित्रको मायाले छाेप्छ।
काफलझै तिम्रा नीला अाँखा
बाह्रै महिना फुलेको देख्दा
अन्तर याे पुतलीकाे पखेटाझै
तिम्रै प्यारकाे मध्याह्नमा
सधैंसधैं भट्किरहन्छ
उड्दै जान्छ
#प्रेमा
स्तब्ध नै बनाएको छ दैवले यसरी छलेको देख्दा।
छल गरेर त्यत्रो सपना एकैछिनमा बलेको देख्दा।
आखा रसाएर आयो आज आशु थाम्न सकिएन,
यो सपना संग जोडिएको किताब जलेको देख्दा।।
जाेडेपछि एकदीन टुट्छ थाहा हुदाहुदै ।
दिल भित्रकै मान्छे छुट्छ थाहा हुदाहुदै ॥
अरे!बिनासिती गरेछु याे प्यार मैले....
न बाँच्न दिन्छ न त मर्छु थाहा हुदाहुदै ॥
सधैं भन्ने गर्छौ तिम्रो लागि ज्यान हाजिर छ भनेर ।।।।।तर मेरो अन्तिम लक्ष्य तिम्रो माया पाउनुमात्र नभई ....बुबा आमाको ईज्जत् ....अनि तिम्रो आमाको असल बुहारी बन्नुपनि हो ।। ।।।।।
पाइला मेरो थियो तर बिचबाटोमा तिम्रै कारण रोकिएछ
आँखा मेरो थियो तर आँसु तिम्रै कारण खसेछ
मुटु मेरो थियो तर ध्वजा ध्वजा तिम्रै कारण भएछ
जिन्दगी मेरो थियो तर बर्बाद तिम्रै कारण भएछ
हिजो एमालेका लाल बाबुले साइकल चढ्दा वाह !वाहिको ताली पट्काउने केही थान हनुमानका सेनाहरु -आज काङ्ग्रेसको नेताले जुत्ता पालिस गर्दा नकारात्मक टिप्पणी गरिराका छन् ! हनुमानका भक्तिमा एकदत्त एकचित्त यी हनुमानका सेनालाइ अन्य पार्टीका काम फिटिक्कै मन नपराउनुलाइ कसरी बुझौं ?