महिनामा ३ लाख तलब पाइन्छ भने ढुङ्गानै भएनी फोड्छु भन्ने गोर्खे अहिले काठकै टुक्रा देख्ने बितिकै थाक्छ रे 😂😂😂
यो कोरिएन लाहुरे को बास्ताबिकता नै हो है काल्पनिक सम्झिनु हजुरहरुकै भुल हुनेछ ।
केपि ओलिले अरिङ्गाल पाले
झलनाथ ले सर्प
अब माकुनेले सलह पाल्दा हुने यिनलाइ बिदेश घुमिरहन पर्ने अनि सलहले अडान अनुमानि पर्खिरहन नपर्ने ।त्येसैले यिनलाइ सलह चडाएर बिदेश पठाइदिए देखि यिनी पनि खुस पार्टी भित्रको रडाको पनि अन्त्य ।😂😂😂😂😊
@PaudyalPrasad चार बर्ष भो जागिर खाको यो बिचमा ३४&४२ लाखका गरेर दुइटा घडेरी किनिएछ १० तोला जति सुन किनियो १ तले घर बनाइएछ खातामा जम्मा गरेर २ लाख पैसा होला तर जागीर को अवधी सकिन १० महिना मात्रै बाकी रहेछ त्यस पछि फेरि बेरोजगार
कपाल अलि रङ्ग्याउ न भन्छौ- केसमा हुन्छ र माया
कोरिया हो कि कतारमा छौ भन्छौ - देशमा हुन्छ र माया
भन्न त मान्छेको मन राम्रो हुनुपर्छ भन्छौ -
अनि फेरि आफै
क्यामेरा अन गरन तिम्रो अनुहार हेर्छु भन्छौ
- फेस मा हुन्छ र माया
केपि ओलिले अरिङ्गाल पाले
झलनाथ ले सर्प
अब माकुनेले सलह पाल्दा हुने यिनलाइ बिदेश घुमिरहन पर्ने अनि सलहले अडान अनुमानि पर्खिरहन नपर्ने ।त्येसैले यिनलाइ सलह चडाएर बिदेश पठाइदिए देखि यिनी पनि खुस पार्टी भित्रको रडाको पनि अन्त्य ।😂😂😂😂😊
कपाल अलि रङ्ग्याउ न भन्छौ- केसमा हुन्छ र माया
कोरिया हो कि कतारमा छौ भन्छौ - देशमा हुन्छ र माया
भन्न त मान्छेको मन राम्रो हुनुपर्छ भन्छौ -
अनि फेरि आफै
क्यामेरा अन गरन तिम्रो अनुहार हेर्छु भन्छौ
- फेस मा हुन्छ र माया
Dear all,
कसैको राम्रो काम र गुणलाई appreciate अनि follow गर्नुहोस् तर त्यो मानिसलाई आफ्नो भगवान् नै नबनाउनु होस्। तपाई पनि कुनै न कुनै कुरामा उ भन्दा अब्बल हुनुहुन्छ आफ्नो अस्तित्वलाई पनि स्वीकार गर्नुहोस्।
हाम्रो सानो काहनी-
पहिला म उस्कि गर्लफ्रेड थिए - उ बोल्थ्यो म सुन्थ्ये
त्येस्पछी हाम्रो इङ्गेजमेन्ट भयो- म बोल्थे उ सुन्थ्यो
अहिले हाम्रो बिहे भयो - हामिदुइ बोलाबोल गर्छौ पुरै समाज सुन्छ ।😂😂😂
हाम्रो सानो काहनी-
पहिला म उस्कि गर्लफ्रेड थिए - उ बोल्थ्यो म सुन्थ्ये
त्येस्पछी हाम्रो इङ्गेजमेन्ट भयो- म बोल्थे उ सुन्थ्यो
अहिले हाम्रो बिहे भयो - हामिदुइ बोलाबोल गर्छौ पुरै समाज सुन्छ ।😂😂😂
मैलेकाम गर्ने कम्पनीमा पनि पुरानो भयो भनेर फालेको थियो यो मेसिन मुल्य चाहिँ नयाँ किन्यो भनेपनी १२ लाख वन भन्दा थोरै पर्छ रे यो फोटो कम्पनीमा इसानिम लाई देखाउदा हासेर धन्नै मरेन मलाई भन्नू पर्ने म पठाइदिन्थ्ये फिरिमा यो पुरानो मेसिन पो भन्छ त भोटे।😂😂
अमेरिका बाट लौ आईपुग्यो, N95 मास्क बनाउनको लागि चाहिने फिल्टर बनाउने मशीन | उक्त मशीन राष्ट्रिय आविष्कार केन्द्रलाई Stanford University, USA ले दान गरेको हो | त्यसलाई पठाउन Health Nepal Foundation ले कार्गो गरेर पठाएको हो | आविष्कार केन्द्रमा ल्याएर त्यो मशीनको सफल परीक्षण भयो🙏
@3sssgautam एउटा ज्यानमाराको पक्षमा यति धेरै प्रसङ्सा गर्न भात खादा पनि आउँछ कि अरु केही खाने गर्नुभाछ आजभोलि खाडितिर कम्पनी बन्द भए भन्ने सुनिन्छ कि त्येस्को असर हो