यसो बजार गयो सेलेब्रेटिसंग भेट भै हाल्ने
टोल तिर यसो यताउति गयो सेलेब्रेटि नै भेटिने
पसल रेस्टुरेण्ट तिर गयो सेलेब्रेटि नै भेटिने
हग्न गयो toilet मै २-४ जना ठोक्किने
जता गए नि सेलेब्रेटिसंग ठोक्किएर हैरान भर अस्ट्येल्या गा त अस्ट्येल्या तिर नि उस्तै रच
भन्दैथे एउटा अजि ब्रो 🫢😜