#झाँक्रीले राष्ट्रपति लाई बालकोट जान भनिछिन! मैले सोच्दैछु,यदि कुनै व्यक्तिले #झाँक्रीलाई अर्को कुनै पुरुषको घरमा जा भनेर भाषण गर्ने हो भने झाक्री ले के भन्छिन् होला ?
यसरी चरित्रहत्यामा उत्रिएपछि राजनीति भन्ने जिनिस कहीं बाँकी रहन्छ भन्ने मलाई लाग्दैन ।
इमान इज्जत हराएकी नकचरी
जुटौँ संसद विघटनको असंवैधानिक कदम विरुद्धमा ! उठौँ लोकतान्त्रिक संविधान रक्षाको पक्षमा !
नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं.४(ख) काे आयोजनामा आज दिउँसो ११ बजे बालुवाखानीबाट सुरु हुने र्याली सहित ह्यण्डबल ग्राउन्डमा हुने विरोध सभामा सहभागी हुन विनम्र अनुरोध गर्दछु।