जस्ले जतिसुकै माया गर्छु भनेपनि हिसाब नै गर्ने हो भनेपनि आमाको माया ९ महिना बडि नै आउँछ तेसैले आमाको माया सन्सारमा सबैभन्दा धेरै हुन्छ ।।।।
पुरानो ह्यान्डल बाट साभार गरिएको ।
नेपाली जनताको रगत पसिनाले सिंचित, पितापुर्खाको अखण्ड साहस, पराक्रम एवं बलीदानी बाट आर्जीत, अविभाज्य राज्य नेपालको भुभाग हो लीपुलेक । कोही कसैले निश्फिक्री हडप्ने कु-चेष्ठा नगर्नु नै सर्वथा हितकारी हुनेछ । स��ैलाई चेतना भया ।
श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।