Home
Language
English
Türkçe
Bahasa Indonesia
About
Privacy Policy
Terms of Service
Pricing
Sign In
Download All
Share
junathapa
@thapajuna76
Nepal
Joined March 2015
399
Following
84
Followers
286
Posts
junathapa
@thapajuna76
over 7 years ago
मुल्य पानिको हैन,प्यासको हुन्छ मुल्य मृत्युको हैन, सासको हुन्छ मायां त दुनियाले गर्छु भन्छन तर मुल्य मायाको हैन बिस्वासको हुन्छ !!!
junathapa
@thapajuna76
over 7 years ago
बालापन अाजपनि अवस्मरणिय छ , कति अानन्दमय थियाे त्याे पलहरु, यसकारण कि ...... काँधमा "जिम्मेवारी " र "दिल" दुबै खालि थियाे।
junathapa
@thapajuna76
almost 8 years ago
जति नै अग्लो उचाइमा पुगे पनि तलबाट उक्���िगएको सिँढी कहिल्यै नबिर्सनू । 'त्यो सिँढी थिएन भने म आज यो उचाइमा हुने थिइनँ' भन्ने कुरा सम्झिरहनू ।
junathapa
@thapajuna76
almost 8 years ago
हिँड्ने बाटो सही छ भने ठेस लाग्दै, लड्दै भए पनि एकदिन गन्तव्यमा पुगिन्छ । तर, बाटै गलत छ भने जीवनभर हिँडे पनि कहिल्यै कहीं पुगिँदैन ।
Who to follow
CBS
@shishir_cbs
educator | tech-enthusiast | ponderer
priyank agrawal
@apriyanshu968
Lokendra Manandhar
@linklokendra
CEO at Worldwide Generation Computer Photographer at Deurali Production
junathapa
@thapajuna76
almost 8 years ago
#भाग्यले_ठगेको_भन्दा_तिमिले
#ठगेकोमा_खुब_दुख_लागेको_छ
#किन_कि_मलाई_भाग्यमा_होईन
.
#तिमि_मा_बढि_बिश्वास_थियो
!
junathapa
@thapajuna76
about 8 years ago
खोला त एकनासले बग्दैन भने मान्छेको जिवन न हो उत्तरचडाव आउनु स्वभाविक हो, दुख र पिडाहरु पर्दै र टर्दै जान्छन् बस आत्मबल कमजोर नभए पुग��छ ।।
junathapa
@thapajuna76
over 8 years ago
ज��न्दगीमा कहिलेकाहीँ कुनै खराब दिनसँग सामना गर्नुपर्यो भने , यति हिम्मत अबस्य राख्नु , दिन खराव हो जिन्दगी होइन ।।
junathapa
@thapajuna76
over 8 years ago
किन चाहियो यो समाजलाई हिटर र थर्मोमिटर??? बरु यहाँ त पीडा नाप्ने मर्ममिटर , लाज नाप्ने सर्ममिटर र पाप पुन्य नाप्ने धर्ममिटर चाहिएको छ ।😏😏
junathapa
@thapajuna76
over 8 years ago
सबैकुरा व्यवस्थापन गर्दा गर्दा, खै कुन दिन आफ्नै पो व्यवस्था होला जस्तो लाग्दोरहेछ बेला बेलामा.........
junathapa
@thapajuna76
over 8 years ago
यहाँ साथीको मुल्य सोधिन्छ।के पायो के गुमायो गनिन्छ वा��्तवमा साथि भन्या त धेरै माथी हो कसैले बुझ्दैन घाटानाफा खोजिन्छ यहाँ।घाटा नाफाको सन्सार
junathapa
@thapajuna76
over 8 years ago
Proud of you
@IamSandeep25
😍
junathapa
@thapajuna76
over 8 years ago
चिप्ला कुरा गरेर लडाउने अनि हात दिएर उठाए झैँ गर्नेको साथ त के सहानुभूतिका दुई शब्दको पनि कहिल्यै अावश्यकता नपरोस जिवनमा!! :)
junathapa
@thapajuna76
over 8 years ago
चाहादैमा कुनै कुरा आफ्नो हुदैन, प्रत्येक मुस्कराहट खुसीको हुदैन, प्रेम को भोक हुन्छ मन मा तर कहिले समय त कहिले भाग्य सही हुदैन।।
junathapa
@thapajuna76
over 8 years ago
मनका कुरा लुकाएर जिउछ मान्छे कोमल मन दुखाएर जिउछ मान्छे अवरोध त आउछ्न दिनहु जिबनमा ओठको हाँसो फुकाएर जिउछ मान्छे!!!
junathapa
@thapajuna76
almost 9 years ago
थाहा हुँदैन कुन बात अन्तिम हुन्छ थाह छैन कुन रात अन्तिम हुन्छ!! गर्नुछ भने मज्जाले कुरा गर साथी हो थाहा छैन कुन सास अन्तिम हुन्छ !! 😍😍💕💕
thapajuna76
retweeted
Rabindra Mishra
@RabindraMishra
almost 9 years ago
चुनावी भिडियो: प्रसिद्ध फ्याशन फोटोग्राफर राजभाई सुवालको रवीन्द्र मिश्रलाई समर्थन (तपाईँले रिटुईट गरिदिनु भए धेरै भन्दा धेरै मतदाताकहाँ पुग्ने थियो)
RabindraMishra's tweet video.
junathapa
@thapajuna76
almost 9 years ago
अरु को खुसी खोज्ने मान्छेले आफ्नै खुसी गुमाउनु पर्दो रहेछ। त्यही खुसी को बलिदान दिएर हिडेको मान्छे लाई घरी घरी पाइला पाइला मा ठेस लाग्दोरहेछ
junathapa
@thapajuna76
almost 9 years ago
सम्ब न्ध त दुई आखा हरुको नै राम्रो हुन्छ सँग संगै खुल्छ र संगै बन्द हुन्छ
junathapa
@thapajuna76
almost 9 years ago
यी सबै"कु"लाई फालिदिउ त कुसंगत,कुबिचार कुकर्म,कुनियत,कुमार्ग,कु���ृष्टि,कुरिति,कुप्रथा,कुसंस्कार अनि कुलत जीवन स्वर्गमय आभास हुनेछ पक्कै!!!
junathapa
@thapajuna76
almost 9 years ago
अब डिभी भरिन्छ कसैले के गर्दै छ्स भन्यो भने अ��ेरिका ट्राइ गर्दै छु त भन्न पाइन्छ।
Last Seen Users on Sotwe
🔞 The Ebony Lovers Club 🔞
Seen from
Turkey
BBTak
Seen from
Malaysia
sex charen
Seen from
Singapore
mee(。♡‿♡。)
Seen from
India
Tuktutkku
Seen from
Malaysia
Fae ♤
Seen from
Pakistan
Incest island 🏝️
Seen from
France
ALI MOHAMMED
çeşme pasif
Seen from
Turkey
รุ่นใหญ่
Seen from
Thailand
Trends for you
1
Browns
Under 10K tweets
2
#bb28
Under 10K tweets
3
Aaron Rodgers
Under 10K tweets
4
Aces
Under 10K tweets
5
#criticalrolespoilers
Under 10K tweets
6
WE REIGN PRESS TOUR
Under 10K tweets
7
Barkov
Under 10K tweets
8
Gypsy
Under 10K tweets
9
#AHS13
Under 10K tweets
10
LUCA CAGNONI
Under 10K tweets
Most Popular Users
1
Elon Musk
@elonmusk
241.7M followers
2
Barack Obama
@barackobama
119M followers
3
Cristiano Ronaldo
@cristiano
114.5M followers
4
Donald J. Trump
@realdonaldtrump
111.9M followers
5
Narendra Modi
@narendramodi
107.2M followers
6
Rihanna
@rihanna
98.7M followers
7
NASA
@nasa
92.4M followers
8
Justin Bieber
@justinbieber
91.8M followers
9
KATY PERRY
@katyperry
90M followers
10
Taylor Swift
@taylorswift13
84M followers
11
Lady Gaga
@ladygaga
75.5M followers
12
Virat Kohli
@imvkohli
73.4M followers
13
Kim Kardashian
@kimkardashian
70.9M followers
14
YouTube
@youtube
68.8M followers
15
Neymar Jr
@neymarjr
66.5M followers
16
Bill Gates
@billgates
65.2M followers
17
Selena Gomez
@selenagomez
63.1M followers
18
The Ellen Show
@theellenshow
62.3M followers
19
CNN
@cnn
61.8M followers
20
X
@x
60.7M followers
Olivia
Online
✨
⭐
💫