@RaameshKoirala नेपालमा लाखौ सुकुम्ब्बासी र एक छाककै भरमा पेट पाल्नेहरु छन भन्ने कुरा लाई डा साबले बिर्सिनु भयो त्यो नाथे उप कुलपतीको चक्करमा विपी कोइराला प्रठिस्ठानको उपकुल्पती झै भ्रस्टाचारी बनाइदिन्थे देशनै छाड्न नहुने कर्म गरेरै देखाइदिनुपर्ने जस्तो सन्दुक रोइत झै
७२ सालको भुकम्पमा तृपाल खाएको अख्तियारमा मुद्दा हुँदा हुँदै अब त दैनिक ५० लाख हक्काहाक्की मानब बेची खाने गृहमन्त्री रमेश लेखक लाई तुरुन्तै जेल कोचियोस सम्पती जफत गरियोस
कुलमान हटाउने र बिचौलियाका सरदार भ्रस्टचारका नाइके देश डुबाउने यिनिहरु हुन बेलौमा सचेत बनौ दुइ टुक्रा मासु र १ बोतल रक्सिको पछाडी लागेर आफ्नो सन्ततिको भबिस्य सखाप नपारौ #iamwithkulamanghising