भक्तपुर स्थित कौसलटारमा रहेको जनप्रेमी कलेजमा अध्ययनरत सम्पुर्ण आदरणीय विद्यार्थीहरु , आदरणीय शिक्षक ज्युहरु लगायत सिङ्गो जनप्रेमी कलेज परिवार प्रति हार्दिक आभार 🙏
https://t.co/eOGdpp7LMZ
स्तन क्यान्सरको कारण भक्तपुर स्थित भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत देवि तिमल्सिन��को नाममा रहेको नेपाल क्रेडिट एण्ड कमर्स बैकको बाह्रबिसे शाखाको खाता नं ००४००००५९९४१२ मा जम्मा गरी सहयोग गर्न सक्नुहुनेछ भने सम्पर्क नम्बर देवि तिमल्सिना ९८६०४३५६८२ , राम बहादुर तिमल्सिना
टिपरका गुरु,
अरु बसका गुरु,
सराद्दे गर्न आउने ��ुरु,
नाम मात्रका गुरु,
रत्नपार्कमा हात हेर्न बसेका गुरु,
झारफुक गरेर पखाला लागेको निक�� पार्ने गुरु,
जहाँ सप्ताह लगायो त्यहीँबाट केटी भगाउने गुरु,
"गुरुङ" को अगाडिको गुरु
सम्पूर्ण गुरुलाई यस गुरुपुर्णिमाको पावन अवसरमा कोटीकोटी नमन् ।
After the tremendous success of last year's 3x GIVEAWAY, 🥳 we've teamed up with @versus_com for yet another epic giveaway!
Get a chance to win a brand new ☑️ iPhone 13 Pro Max, ☑️ Galaxy S22 Ultra, or ☑️ Pixel 6 Pro by following some simple steps: https://t.co/Lo0NJLodXw
It's #giveaway time again... and it's quite big this time! 😍
👉 https://t.co/5w9hDOteVD
Click the link above and enter for a chance to win one of the 3 amazing phones we're giving away! 🎁
आश्वासनको ख्यालठट्टाबाट आजित जन��ा साँच्चिकै समृद्धि र विकासको निकास खोजीरहेका छन्, निकै ठूलो आशा र भरोसा छ तिमीप्रति जनताको ! विश्वास छ यो आशालाई निराशामा बदल्न दिने छैनौं, हार्दिक बधाई छ ‘बालेन्द्र’ !
@ShahBalen
#BalenShah
कांग्रेस एमाले एकातिर,विकल्प खोज्दै गरेकाअन्य दल ब्यक्तीहरु अर्का तिर।जनताको म्यासेज क्लियर देख्न काठमाडौँमा कांग��रेस एमाले बाहेककाले आफ्नो उमेदवारी फिर्ता लि��र स्वतन्त्र युवा उमेदवार बालेन शाहलाई समर्थन गरि त्रिपक्षिय भिडन्तकालागि मैदान खालि गरिदिन हुन "व्यक्तिगत" अनुरोध गर्दछु
हरेक पार्टीसँग झन्डा छ, त्य��� झन्डा उनीहरुकै पार्टीको झन्डा हो । मसँग पनि झन्डा छ, तर मसँग देशको झन्डा छ । चन्द्र सुर्य अंकित द्धित्रिकोणात्मक झन्डा । यो झन्डा मात्रै बोकेर राजनीतिमा लाग्दा मलाई स्वतन्त्र भनिरहेछन् ।
आउनुस्, देशको मात्रै झन्डा बोकौँ । स्वतन्त्र बनौँ ।