Happy Birthday To My Lovely Wife. May your day be bright and beautiful. On this special day I pray for your healthy life. May God always bless you.🎂 🎊🎇🎉🎈🎁🎈❤️@iamshreejana
सबै भएर पनि दुख बिसाउन मलाइ नै चुन्छौ
र त खुशी लाग्छ।
हरेक दिन मेरो मनको गहिराईमा गुम्छौ
र त खुशी लाग्छ।
घरीघरी मलाई सम्झी कल्पना मै मेरो गाला चुम्छौ
र त खुशी लाग्छ।
मेरो मायाको नशामा हर पल - हर क्षण झुम्छौ
र त खुशी लाग्छ।
मेरो जीवन साथी लाई जन्मदिनको असीमित शुभकामना सधै खुसी र स्वस्थ रहनु। जिन्दगीमा आउने हरेक चुनौतीहरु लाई मुस्कुराउदै सामना गर्नु । ❤️🎂🎁🕯️🎈🎉🎆 @iamshreejana